धनगढी ४ असाक ।सुदूरपश्चिम क्षेत्रका मौलिक कथा, त्यहाँको परिवेश, संस्कृतिलगायतका विषय नेपाली सिने क्षेत्रमा हालसम्म समेट्न नसकिएका विषय हुन्। यसर्थ समग्र सुदूरपश्चिम क्षेत्र नेपाली सिने उद्योगका लागि भर्जिन भूमि हो भन्दा अनर्थ लाग्दैन। यस पटक त्यही सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सिनेमा संवाद कार्यक्रम आयोजना भएको छ। देशका अन्य प्रदेशमा सधैँ जसो हुँदै आएको सिनेमा संवाद सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक आयोजना भएको हो। चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसियट्सले...
धनगढी,२४ जेष्ठ । कैलालीको चुरो गाउँपालिका प्राकृतिक मात्र होइन ऐतिहासिक महत्त्व बोकेको पालिका हो। कृषि, पर्यटन, फलफूल जातका खेती र बाख्रा उत्पादनका हिसाबले यो सुदूरपश्चिमकै लोभलाग्दो क्षेत्रका रूपमा प्रमाणित हुँदै गएको यस क्षेत्रमा रहेका सरकारी निकायले नै ठहर गरिसकेको क्षेत्र हो। त्योभन्दा कैलालीको चुरे गाउँपालिका–४ मा रहेको १९८४मा निमार्ण भएको पुरानो राणाकालीन दरबार यस क्षेत्रका लागि मात्र होइन सुदूरपश्चिम प्रदेशकै लागि पुरातात्त्विक महत्वको गहनाका रूपमा रहेको छ। साविक खैराला ४ मा...
पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको प्रचार प्रसार एबम प्रबर्द्दनमा सहयोग पुर्याएको भन्दै शनिवार विभिन्न संचार माध्यममा कार्यरत दर्जनौं संचारकर्मी तथा पत्रकारहरुलाई सम्मान गरिएको छ। विभिन्न संचार संस्थामा कार्यरत पत्रकार एबम संचारकर्मीहरुलाई सम्मानपत्र प्रदान गरि दोषल्ला ओढाउनुको साथै माला लगाएर सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर जस्ता संस्थाको विभिन्न जिम्मेवारीमा रहेकाहरु सहित विभिन्न अनलाइन, रेडियो, टेलीभिजन...
काठमाडौं । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो। यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। साथै शहरका कुनै पनि बालबालिकामाथि...
धनबहादुर बिक – पुनर्वास – कञ्चनपुर को पुनर्वास मा रहेको श्री जीवन ज्योति माविले सरस्वती माताको पुजा संगै यसै बिद्यालय बाट अध्ययन गरि प्रहरी को उच्च पदमा बढुवा हुने नवराज अधिकारी लाई सम्मान गरेको छ । जीवन ज्योति बिधालय मा प्राथमिक स्तर अध्ययन गरेका पुनर्वास ६ निवासी नवराज अधिकारीलाई शुक्रबार सरस्वती पुजा को अवसरमा सम्मान गरिएको हो । पुनर्वास नगरपालिका ६ निवासी अग्रज समाजसेवी तथा जीवन ज्योति माविका पुर्व शिक्षक...
काठमाडौं : स्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री प्रसाद पाण्डेले नागरिक उड्ययन क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक ऐन संसदको अगामी अधिवेशनमा प्रस्तु गर्ने बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको र्बठकमा मन्त्री पाण्डेले नागरिक उड्ययन क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सेवा प्रदायक र नियमन निकायलाई फरक फरक गर्ने गरि बनाइएको विधेयकलाई सदनको आगामी अधिवेशनमा प्रस्तुत गर्ने बताएका हुन्। उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको...
विराटनगर । नेपालको तराई क्षेत्रको मोरङ र सुनसरी लगायत जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक, अति सीमान्तकृत आदिवासी भित्रका मुडियारी समुदायमा प्रचलित जितिया पर्व र चाडपर्वहरूका गीतहरू लगायत ९ वटा भाषिक गीतहरू नेपालमै पहिलो पल्ट रेकर्डिङ सम्पन्न गरिएको गीतको प्रसारण आरम्भ गरिएको छ । रेकर्डिङ गीतहरू मध्येबाट हिजो एक कार्यक्रमको आयोजना गरी मुडियारी भाषाको गीत रेडियो नेपाल बाट रेकर्डिङ भई रेडियो नेपाल तारीणीप्रसाद कोइराला स्मृति सञ्चार ग्रामबाट प्रसारण आरम्भ गरिएको छ । सो...
धनबहादुर बिक पुनर्वा । कञ्चनपुर को पुनर्वास नगरपालिका–६ स्थित जगतमाताकालिका मन्दिर परिसरमा धर्मशाला भवन निर्माण हुनेभएको छ । आईतवार मन्दिर समितिले आयोजना गरेको एक कार्यक्रम बिच पुनर्वास नगरपालिका उपमेयर भुलिया कुमारी रानाले उक्त भवनको सिलन्यास गर्नुभएको हो । ५७ फिट लम्बाइ तथा २१ फिट चौडाइको उक्त भवनको पहिलो तलामा भर्याङ सहित बैठक हल , भान्सा घर , स्टोर कोठा गरि तीन कोठा निर्माण गरिने मन्दिर समिति का सचिव कृष्णबहादुर पौडेलले...
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० दमौरामा भोलि बुधबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान धन–धान्याञ्चल महायज्ञ हुने भएको छ । शिव मन्दिर तथा पर्यटन विकास समितिले शिव मन्दिरमा आयोजना महायज्ञ हुन लागेको हो । शिव मन्दिर तथा पर्यटन विकास समितिका अध्यक्ष ललित साउँदले महायज्ञको सम्पुर्ण तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिए । भोलि बिहान ११ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।...
अछामः अछामको बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रामा रहेको वरदादेवि मन्दिर प्राण प्रतिष्ठा महोत्सव एवं नवाह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ। चैत ४ गतेदेखि १२ गतेसम्म प्राण प्रतिष्ठा र नवाह महायज्ञ सञ्चालन हुने भएको हो। वरदादेविको नवनिर्मित मन्दिरको चैत ४ गतेदेखि १२ गतेसम्म प्राण प्रतिष्ठा र नवाह महायज्ञ गरि नवनिर्मित मन्दिरमा देविलाई सार्ने वडा अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए। बि.स १८५० देखि अनवरत रूपमा देवीको पूजा आराधना सहित हरेक बर्ष...

