सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जिबन ज्योति माविमा सरस्वती पुजा संगै बिशिस्ट व्यक्ति नवराज अधिकालाई सम्मान

धनबहादुर बिक – पुनर्वास – कञ्चनपुर को पुनर्वास मा रहेको श्री जीवन ज्योति माविले सरस्वती माताको पुजा संगै यसै बिद्यालय बाट अध्ययन गरि प्रहरी को उच्च पदमा बढुवा हुने नवराज अधिकारी लाई सम्मान गरेको छ । जीवन ज्योति बिधालय मा प्राथमिक स्तर अध्ययन गरेका पुनर्वास ६ निवासी नवराज अधिकारीलाई शुक्रबार सरस्वती पुजा को अवसरमा सम्मान गरिएको हो ।

पुनर्वास नगरपालिका ६ निवासी अग्रज समाजसेवी तथा जीवन ज्योति माविका पुर्व शिक्षक हरि प्रसाद अधिकारी का छोरा नबराज अधिकारी नेपाल प्रहरी को उच्च पद(एस पि ) बाट (एस एस पी) पदमा हालै बढुवा भई संघिय राजधानी काठमाण्डौंमा सरूवा हुनुभएको खुसियालीमा बिद्यालय ले उनलाई सम्मान गरेको हो । पुनर्वासको माटोमा जन्मियर हुर्कियर तथा शिक्षा आर्जन गरि देशको उच्च स्थानमा पुग्नु यो भन्दा खुसीको कुरा अरू के हुनसक्छ बिद्यालय का पुर्व अध्यक्ष बिजयराज हमालले आफ्नो विचारमा भने । कार्यक्रममा यसै बिद्यालय बाट अध्ययन गरेकि छात्रा तथा अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियन खेलाडी स्वस्तिमा तिरूवा को् समेत चर्चा गरिएको थियो ।भबिस्यमा अवसर जुराई स्वस्तिमा लाई पनि सम्मान गरिने प्र अ बस्नेतले बताए ।

आफ्नो बिद्यालय बाट अध्ययन गरि आफैंले पढाएको बिध्यार्थि नेपाल सरकारको गरिमामय उच्च प्रहरी पदमा जिम्मेवारी प्राप्त गरेकोमा खुसी लागेको ले बिधालय एबम आफ्नै गाउँ मा स्वागत एबम सम्मान गरिएको बिद्यालय का प्रअ भरत कुमार बस्नेतले बताए । बिद्यालय ले सरस्वती पुजाको अवसरमा औपचारिक रूपमा सम्मान कार्यक्रमको आयोजना गरेको थियोे । सम्मानित ब्याक्ती नवराज अधिकारी को प्रमुख आतिथ्य मा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पुनर्वास नगरपालिका वडा नम्बर वडा अध्यक्ष मित्र सिंह लामा सभापति रहेका थिए ।

सो अवसरमा बिद्यालय व्यवस्थापन समिति सदस्य , पुर्व शिक्षक हरू , बिद्यालय का शिक्षकशिक्षिका स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो । अधिकारीलाई खादा र माला पहिर्यायर सम्मान गरिएको थियो । आफुले पढेको बिद्यालय तथा आफुलाई पढाउने शिक्षकशिक्षिका बाट सम्मान हुन पाउँदा खुसी लागेको नवराज अधिकारीले बताए । कार्यक्रम लाई समापन गर्दै बिद्यालय व्यवस्थापन समिति अध्यक्ष मित्र सिंह लामाले नवराज अधिकारी हाम्रो पुनर्वासको गौरब को रूपमा हामीले बुझेका छौ । उहाँ यो भन्दापनि अझ माथिल्लो स्थानमा पुग्नुहुनेछ भनी लामाले शुभकामना दिएका थिए । कार्यक्रम को सञ्चालन शिक्षक चन्द्र ढकालले गरेका थिए ।

  • २२ माघ २०८१, मंगलवार ०२:१९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU