सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

“राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

राष्ट्रिय भेलामा समूहगत प्रस्तुतीकरण, प्रदेशगत छलफल तथा व्यापक सुझाव संकलनपछि ती सुझावलाई समेटेर अन्तिम रूप दिने गरी हलबाट पाँचवटा प्रस्ताव मात्र पारित भएको जानकारी आएको छ।

त्यसैले यस भेलालाई नेता चुन्ने, कसैलाई नेता घोषणा गर्ने वा कसैलाई गाली–गलौज गर्ने भेला का रूपमा बुझ्नु उपयुक्त हुँदैन।
यो मूलतः पार्टीभित्रको संवाद,सुझाव,आत्मसमीक्षा र एकताको वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित भेला हो।
तर एउटा स्वाभाविक प्रश्न भने उठ्छ—
यदि यो नेता छान्ने वा नेतृत्व घोषणा गर्ने भेला होइन भने,हलबाट पारित प्रस्तावका आधारमा कोही नेता चुनिएको छ त?छैन ।
त्यसैले अहिलेको आवश्यकता व्यक्तिगत आरोप–प्रत्यारोप, गालीगलौज वा आफूखुसी नेतृत्व घोषणा गर्नु होइन; विधि,विधान, लोकतान्त्रिक प्रक्रिया र पार्टी एकतालाई केन्द्रमा राख्नु हो।
आज देशैभरिबाट देखिएको उत्साहजनक सहभागिता र प्रतिनिधिहरूको सक्रियतालाई हेर्दा यसलाई
‘एकता भेला’ र आगामी दिनमा ‘एकता सम्मेलन’ का रूपमा अघि बढाउनु नै सबैभन्दा उपयुक्त र सकारात्मक बाटो हुन सक्छ।
पदभन्दा ठूलो पार्टी,
व्यक्तिभन्दा ठूलो विधि,
विवादभन्दा ठूलो एकता।
एकताबाटै कांग्रेस बलियो हुन्छ।
एकता नै आजको आवश्यकता हो। 🇳🇵

  • ३१ श्रावण २०८३, आईतवार १५:२७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति
    अदालतले निस्सा दिएपछि पार्टी विभाजन रोकियो २९ गते हुने भेलामा जान्छु नेपाली काँग्रेस निबर्तमान कार्यबाहक सभापति खड्का
    टिक्दैन नियन्त्रित लोकतन्त्र

    ताजा अपडेट

    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    राष्ट्रिय भेलामा समूहगत प्रस्तुतीकरण, प्रदेशगत छलफल तथा व्यापक सुझाव संकलनपछि ती सुझावलाई समेटेर अन्तिम...

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित

    काठमाडौँ ३० श्रावण । दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपाल (डीडान)को अध्यक्षमा कृष्ण गहतराज...

    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    • जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’
    • जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU