सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

धनबहादुर बिक, पुनर्वास २६ साउन । कञ्चनपुर को पुनर्वास नगरपालिका ५ त्रिभुवनबस्ति स्थित सानाकिसान कृषि सहकारी संस्था मा गएराति अज्ञात चोर ले कार्यालय प्रवेश गरि चोरी गरेका छन ।


संस्था कि प्रबन्धक कल्पना चापागाईं का अनुसार नगद २ लाख ६२ हजार चोरी भएको बताएकि छिन ।
सोमबार राति चोर ले सहकारी को पछाडि पट्टी को मुल चैनलगेट ढोकाको ताला तोडी भित्र प्रवेश तथा कैस काउन्टर जाने ढोका तोडी सैफको ताला लियर सैफ भित्र रहेको अन्दाजी ४ लाख बढी रकम चोरी भएको बताईएको छ ।


यद्यपि चोरहरूले कार्यालय मा राखिएका लैपटब , अन्य फायल कागजात यथावत रहेको बताईएको छ ।
अज्ञात चोरले संस्था को सिसिटिभी क्यामेरा मा जडित बिधुतिय तार समेत तोडेको पाईएको छ ।


ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति ले घटनाको अनुसन्धान गर्दै आईरहेको छ । अनुसन्धान जारी छ चोरी घटनामा संलग्न लाई हामी छिटै नियन्त्रणमा लिनेछौ ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति का प्रहरी निरिक्षक लोकेन्द्र सिंह कार्किले बताए ।

  • २६ श्रावण २०८३, मंगलवार १९:२७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा
    तीनदिन देखि सम्पर्क विहिन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह जंगलमा मृत फेला

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU