महिला सशक्तीकरण एवंम राष्ट्रिय महिला उद्दमी सम्मेलन तथा महिला सशक्तीकरण राष्ट्रिय सम्मान
काठमाडौं २७ बैसाख । सगरमाथा प्रतिष्ठान नेपालव्दारा आयोजित महिला सशक्तीकरण एवंम राष्ट्रिय महिला उद्दमी सम्मेलन तथा महिला सशक्तीकरण राष्ट्रिय सम्मान २०८२ राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ ।

प्रतिनिधि सभाका उपसभामुख रुवी कुमारी ठाकुरले प्रमुख आतिथ्य ग्रहण गर्दै उद्घाटन गर्नु भएको थियो ।
प्रतिष्ठानका कोषाध्यक्ष तारा सापकोटाको अध्यक्षतामा आयोजित सम्मेलन तथा सम्मान २०८२ कार्यक्रममा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तीहरुलाई सम्मान गरिएको थियो ।

Screenshot
कार्यक्रममा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै टिकापुरका उद्दमी गोपाल बागदास लगायत विभिन्न प्रदेश तथा क्षेत्रका सफल उद्दमीहरुको सहभादिता रहेको थियो ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया