काठमाण्डौ । जीवनलाई सार्थक बनाउन आध्यात्मिक बाटो सुनिश्चित गर्न ओशो धारा संघ नेपालको अहम भुमिका रहेको ओशोका अनुयाययीहरूले बताएका छन । नेपाल सन्दर्भ डटकम अनलाइनको विशेष कार्यक्रम “चिन्तन चौतारी”मा ओशो धारा संघ नेपालका संरक्षक आचार्य श्री ओशो अखण्डसँग वरिष्ठ पत्रकार उमीद बागचन्दले गर्नु भएको विशेष कुराकानी प्रस्तुत गर्दैछु । ओशो धारा संघ नेपाल औपचारिक रूपमा दर्ता भई आफ्ना गतिविधि अघि बढाएपछि पुर्व झापा देखि सुदुरपश्चिमको कैलाली र कञ्चनपुरसम्मका साधक साधिकाहरूले जीवन...
धनबहादुर बिक, कञ्चनपुर । पुनर्वास सके सात दिन नसके १ दिन अवस्य कथा श्रवण दानपुण्य गरौ भन्ने मुल नारा सहित कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित विकासबस्तिमा सोमबारदेखि ज्ञान विज्ञान साप्ताह धार्मिक महा- महोत्सव सुरु भएको छ । पुनर्वास नगरपालिका १० विकासबस्ति , मेडिकल चोक स्थित श्री कालिका मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको ज्ञान बिज्ञान सप्ताह धार्मिक महा – महोत्सव को पुनर्वास नगरपालिका नगर प्रमुख चोया प्रसाद शर्माले पानसमा बत्ती बालेर...
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरस्तरिय माघि विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । आईतबार नगरले माघिलाई लक्षित गरी वृहत कार्यक्रमको आयोजना गरेको हो । नगरपालिकाको वडा नं. ३ का वडाध्यक्ष खेम चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एनपि साउँद रहेका थिए भने विशिष्ठ अतिथिमा प्रदेश सभा सदस्य गीता चौधरी, नगरप्रमुख हेमराज ओझा , जिल्ला समन्वय समिति कंचनपुरका संयोजक दुर्गा बोहोरा नगरउपप्रमुख द्रोपती राना रहेका थिए भने अन्य दर्जनौ...
धनबहादुर बिक, पुनर्वास । सन्त निरंकारी मण्डल केन्द्रीय सचिव तथा निरंकारी मण्डल महेन्द्रनगर का प्रमुख तथा ज्ञान प्रचारक नरबहादुर बिकको उपस्थितिमा आज पुनर्वास मा बृहत सत्संग को आयोजना गरिएको छ । निरंकारी मिशनले सम्पूर्ण मानवजातिलाई सत्मार्गमा हिंड्न प्रेरित गरेको छ केन्द्रीय सहसचिव नरबहादुर बिकले सत्संग मा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । पुनर्वास नगरपालिका वडा नम्बर ४ जनकबस्ति मा रहेको सन्त निरंकारी मण्डल पुनर्वासको साप्ताहिक जरनल सत्संग मा विराजमान ज्ञान...
धनबहादुर बिक, पुनर्वास । सुदूरपश्चिमका समुदाय ले मनाउने चिल्ली उत्तरायणी पर्वमा पुनर्वास नगरपालिका उप मेयर भुलीया कुमारी रानाले नृत्य गरेकि छिन । मंगलबार पुनर्वास नगरपालिका ९ हरियाली टोलमा रहेको श्री नवदुर्गा भवानी मन्दिर समितिले आयोजना गरेको चिल्ली उत्तरायणी पर्वको अवसरमा पुनर्वास नगरपालिका उप प्रमुख रानाले सहभागिता जनाउदै देउडामा नृत्य गरेकि हुन । माघि सक्रान्ति पर्व लगत्तै सुदूरपश्चिममा मनाईने चिल्ली उत्तरायणी पर्व मंगलबार पुनर्वास नगरपालिका ९ दुर्गा भवानी मन्दिर र त्रिभुवनबस्ति टाउन...
धनबहादुर बिक, कृष्णपुर । कञ्चनपुर बृहत माघिमिलन कार्यक्रममा थारू समुदायले आफ्नो मौलिक गित मार्फत गाउँको विकास हुनुपर्ने बिषयमा जोड दिएका छन । कृष्णपुर नगरपालिका वडा नम्बर ९ र बनदेवी सामुदायिक बन तथा कृष्णपुर काे संयुक्त आयोजनामा मंगलबार बृहत माघि मिलन कार्यक्रम सम्पन्न भएको छ । वनदेवी सामुदायिक वन उपभोक्ता समुहको प्राङ्गणमा मनाइएको बृहत माघि मिलन कार्यक्रममा नगर प्रमुख हेमराज ओझा उप प्रमुख द्रौपति रानाको उपस्थितिमा स्थानीयले मौलिक गित मार्फत आफ्नो...
धनबहादुर बिक पुनर्वास । थारू पहिरन थारूनके पहिचान खोजिकर्ता हमार अभियान मुल नारा सहित माघि मिलन कार्यक्रम पुनर्वास मा सम्पन्न भएको छ । थारू सम्वत २६४७ समेत रहेको माघि मिलन कार्यक्रम को जानकारी दिंदै पुनर्वास नगरपालिका १० विकासबस्ति स्थित श्री अलङ्कार आधारभुत बिद्यालय को प्राङ्गणमा उक्त माघि मिलन कार्यक्रम को आयोजना गरिएको थियो । वडा अध्यक्ष सुखदेव राना को सभापतित्वमा भएको कार्यक्रम मा नेपाल सरकार का पुर्व खानेपानी मन्त्री बिना...
ताप्लेजुङमा सद्भावसहित मनाइयो ल्होसार ताप्लेजुङ: ताप्लेजुङमा विभिन्न जातजाति तथा समुदायको सद्भावपूर्ण सहभागितामा गुरुङ समुदायको विशेष पर्व तमु ल्होसार मनाएका छन्। विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रम, झाँकी पदर्शन, र्याली लगायतका कार्यक्रम गरी ल्होसार मनाइएको हो । तमु ल्होसारका अवसरमा (तमु ह्युल छोँज धिँ) गुरुङ राष्ट्रिय परिषद् ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा अन्य समुदायका मानिस पनि आफ्नो भेषभुषा सहित कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा विभिन्न समूदायको सांस्कृतिक नृत्य समेत प्रदर्शन गरिएको थियो। यस्तै अन्य जातजाति...
धनगढी: सुदूरपश्चिममा आज सबैभन्दा लामो रात तथा पुषे पन्ध्रका रुपमा धुमधामसंग मनाइँदै छ। आजको रात सबैभन्दा लामो हुने विश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ। पुष १५ मा तरुल, सखरगञ्ज, फर्सी लगायतका कन्दमूल खाने चलन रहेको छ भने घिउमा पकाएका सेलरोटी,माँडा खाने चलन पनि रहेको छ। आजको दिन धेरै ठाउँमा वनभोज...

