सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मानसखण्डकै सबैभन्दा पुरानो प्राचीन शक्तिपीठ: निङ्गलाशैनी

कंचनपुर ५ माघ । बैतडी जिल्लाको देहिमाण्डौमा अवस्थित निङ्गलाशैनी मन्दिरलाई मानसखण्ड क्षेत्रकै सबैभन्दा पुरानो, प्राचीन तथा ऐतिहासिक भगवती मन्दिरका रूपमा मानिन्छ। निङ्गलाशैनी भगवती स्फुटित भगवतीका रूपमा पूजित रहँदै आएकी छन् भने यहाँ वैदिक सनातन विधिअनुसार नित्य पूजा–आराधना हुँदै आएको छ।
ऐतिहासिक अभिलेखअनुसार विक्रम संवत् १९४५ मा तत्कालीन प्रधानमन्त्री वीर शमशेर राणाको पालामा निङ्गलाशैनी मन्दिरलाई नेपाल सरकारको धार्मिक स्थलका रूपमा सूचीकृत गरिएको थियो। त्यसपछि विक्रम संवत् १९८४ मा प्रधानमन्त्री चन्द्र शमशेर राणाको शासनकालमा पुनः अध्यावधिक गरी नेपाल सरकारमा औपचारिक रूपमा धार्मिक स्थलका रूपमा दर्ता गरिएको तथ्य पाइन्छ। उक्त दर्ता हालसम्म पनि यथावत् रहेको छ।
यस ऐतिहासिक प्रमाणले बैतडी जिल्लामा रहेका भगवती मन्दिरहरूमध्ये निङ्गलाशैनी मन्दिर सबैभन्दा पुरानो, प्राचीन तथा स्फुटित महामाया शक्तिपीठ भएको स्पष्ट हुन्छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण यस मन्दिरप्रति स्थानीय भक्तजनहरूको गहिरो आस्था रहँदै आएको छ।
महामाया जगत जननी निङ्गलाशैनी भगवतीप्रति श्रद्धा व्यक्त गर्दै भक्तजनहरू क्षेत्रको शान्ति, समृद्धि र सबैको रक्षा कामना गर्दै आएका छन्।

  • ५ माघ २०८२, सोमबार १६:०५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    “बाल अधिकारको सूनिश्चितता, बालमैत्री स्थानीय शासनको प्रतिवद्धता” राष्ट्रिय बाल दिवस २०८३
    बाढीपीडितका लागि रौतहट बारद्वारा १ लाख १ हजार सहयोग
    दलितको पेसा फेरियो, दलन फेरिएन

    ताजा अपडेट

    गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।

    प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ः१० बजेको समयमा स्थानीय अतिउल्लाको धान खेतमा सोही स्थानका...

    जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।

    प्रेमचन्द्र झा, रौतहट १७ असोज  । मधेश प्रदेशका पूर्वअर्थमन्त्री जितेन्द्र यादव (सुनिल यादव) को...

    • रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।
    • बङ्कुल नाकामा ठूलो ‘राजस्व खेल’को संकेत : १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद ।
    • नेपाली कांग्रेस पुनर्वास वडा नम्बर ३ को अधिवेशन सम्पन्न ।
    • ‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’-मन्त्री बादी ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU