जीवनलाई सार्थक बनाउन ओशो धारा संघ नेपालको आध्यात्मिक बाटो
काठमाण्डौ । जीवनलाई सार्थक बनाउन आध्यात्मिक बाटो सुनिश्चित गर्न ओशो धारा संघ नेपालको अहम भुमिका रहेको ओशोका अनुयाययीहरूले बताएका छन ।

नेपाल सन्दर्भ डटकम अनलाइनको विशेष कार्यक्रम “चिन्तन चौतारी”मा ओशो धारा संघ नेपालका संरक्षक आचार्य श्री ओशो अखण्डसँग वरिष्ठ पत्रकार उमीद बागचन्दले गर्नु भएको विशेष कुराकानी प्रस्तुत गर्दैछु ।

ओशो धारा संघ नेपाल औपचारिक रूपमा दर्ता भई आफ्ना गतिविधि अघि बढाएपछि पुर्व झापा देखि सुदुरपश्चिमको कैलाली र कञ्चनपुरसम्मका साधक साधिकाहरूले जीवन जीउने ज्ञान पाएपछि जीवन सहज भएको बताउने गरेकै बेला ओशो धारा संघ नेपालका संरक्षक आचार्य श्री ओशो अखण्डले सही मार्ग देखाउने प्रयास गर्नु भएको छ ।
जीवनमा कष्टकर जीवन बिताई रहेकाहरू ओशोले देखाएको बाटो हिडेपछि जीवन जिउन सहज भएको बताउने गरेको ओशोका अनुयायीहरूले बताएका छन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया