चैत १७, काठमाडौँ : भारतबाट पेट्रोलमा ४१.६० र डिजेलमा ९४.९३ रुपैयाँ मूल्य बढेर आएको छ। तर नेपाल आयल निगमले भने हाललाई मूल्य यथावत राखेको छ । ...
काठमाडौं १७ चैत्र । विगतमा मुलुकका ठूला दल कांग्रेस, एमाले र माओबादीका शीर्ष र प्रभावशाली नेताहरुलाई प्रभावमा पारेर जुनसकुै निर्णय गराउन सक्ने शक्तिशाली विचौयियाका नाईके दीपक भट्ट अब चाँडै पक्राउ पर्ने भएका छन्। सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका विचौलिया दीपक भट्टलाई सम्पति शुद्धिकरण अनुसन्धान विभागले कालोसूचीमा राखेसँगै उनलाई जुनसुकै समयमा पनि पक्राउ गर्न सक्छ। भट्टलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कालोसूचीमा राखेर अध्यागमन विभागलाई पत्राचार गरिसकेको छ। अध्यागमन विभागले भट्टको पासपोर्ट रोक्का गरेको...
काठमाडौ १३ चैत्र । अर्थमन्त्रीको सपथ खाएलगतै अर्थ मन्त्रालयको पदभारग्रहण गरेका डा.स्वर्णीम वाग्लले राजश्व अनुसन्धान विभाग खारेजीदेखि १५ वटा ऐन खारेज गर्ने प्रकृया अघि बढाउने निर्णय गरेका छन्। पदभार ग्रहण गर्दै अर्थमन्त्री डा.वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले आयोगको सिफारिस बमोजिम राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा विभिन्न १५ वटा ऐन खारेज वा संशोधन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको...
काठमाडौं २५ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा शेयर कारोबारको पहिलो दिन आईतबार दोहोरो अङ्कले घटेको छ। नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । आइतवबार ३३० कम्पनीको दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर एक लाख ११ हजार ९७८ पटक खरिदबिक्री हुँदा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ...
काठमाडौँ २० माघ । अख्तियारको दुरुपयोग गरी सार्वजनिक संस्थाको साधन स्रोतको दुरुपयोग गर्दै आएकी प्रभु बैंक लिमिटेडकी सञ्चालक अम्बिका शर्मा लामिछानेले पुनः विवादित पृष्ठभुमिका पात्र सुमन शर्मालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न दबाब दिएको विषयले बैंक व्यवस्थापनदेखि समग्र बैंकिङ क्षेत्रमा चर्चा र बहस सुरु भएको छ। महिला कर्मचारीमाथि दुर्व्यवहार तथा आफूले नेतृत्व गरेका वित्तीय संस्था र लगानीकर्ता समेतलाई क्षति पुर्याएको आरोप खेपिरहेका शर्मालाई सीईओ नियुक्त गर्न लामिछानेले गरेको पहलले...
काठमाडौँ ७ माघ । ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्मको प्रतिवेदनले यस्तो देखाएको हो । असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ रहेको थियो । यो ऋण अहिले २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ रहेको पुगेको छ । यस अनुसार ६ महिनाको अवधिमा मात्रै सरकारको ऋण दायित्वमा १...
धनबहादुर बिक, पुनर्वास २५ पुस । किसान जागरण बहुमुखी सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार पुनर्वास नगरपालिका ६ प्रगतिटोलमा रहेको संस्था को आफ्नै भवन मा उक्त साधारणसभा सम्पन्न भएको हो । उन्नत विउ उत्पादन गरि अभाव पुर्ति गर्ने उदेश्य ले तत्कालीन पाँच गाउँ विकास समिति त्रिभुवनबस्ति , पराशन , कालिका र वाईसिबिचवा लाई कार्यक्षेत्र तोकि पुनर्वास का २६ जना कृषकहरूको सहकार्यमा २०५६ साल चैत १७...
अत्तरिया २१ पुष । कैलालीको अत्तरियामा सञ्चालन भईरहेको ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ को आज समापन गरिँदैछ । न्यु सृजनशील युवा क्लबको आयोजनामा पुस ९ गते देखि सुरु भएको महोत्सवको आज १३औं दिनमा समापन गरिन लागेको हो । पुस १९ गते सम्म सञ्चालन हुने भनेको महोत्सव २ दिन थप गरेर पुस २१ गते सम्म सञ्चालन भएर आज समापन गरिन लागेको छ । महोत्सवको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले समापन गर्ने आयोजकले...
कैलाली ८ पुष । कैलाली धनगढी उपमहानगरपालिका- १६ भादा गाउँमा आउँदो १७ गतेदेखि थारु होमस्टे भादा महोत्सव आयोजना हुने भएको छ । आगामी १७ गतेदेखि २१ गतेसम्म आयोजना हुने महोत्सवको तीव्र तयारी भइरहेको आयोजक थारु होमस्टे भादा महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मीनारायण चौधरीले जानकारी दिए । उनका अनुसार महोत्सवका लागि मूल आयोजक समिति, सल्लाहकार समिति र ९ वटा उपसमिति गठन गरिएको छ ।‘थारु जातिको परम्परा भेषभुषा, कला संस्कृति परिकार...
विराटनगर ७ पुष । मोरङको विराटनगरस्थित दुई क्यासिनोमा आइतबार (पुस ६) मध्यराति छापा मारेर प्रहरीले २० नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापक समेत छन् । देशमा नेपालीलाई क्यासिनोमा प्रवेश निषेध छ । तर, लामो समयदेखि लुकीछिपी जुवा खेलाइएको विशेष सूचनाका आधारमा कारबाही गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं एसपी कवित कटुवालका अनुसार, विराटनगरस्थित बिग होटेलमा सञ्चालित च्याम्पियन जोन क्यासिनो र...

