तोरीको तेलमा नयाँ मापदण्ड प्रस्ताव : प्रत्यक्ष खान नमिल्ने तेल खुद्रा प्याकमा बेच्न नपाइने ।

तोरीको तेलसम्बन्धी नेपाल गुणस्तरको दोस्रो संशोधन मस्यौदाले तेललाई पाँच श्रेणीमा वर्गीकरण गर्दै मिसावट, अफ्लाटक्सिन, हेक्सेन, विषाक्त धातु, प्याकेजिङ, लेबलिङ र अतिरञ्जित विज्ञापनसम्बन्धी मापदण्ड प्रस्ताव गरेको छ। काठमाडौँ ५ असोज । नेपाल गुणस्तर तथा नापतौल विभागले तोरीको तेलसम्बन्धी नेपाल गुणस्तर ०३:२०३५ को दोस्रो संशोधन, २०८३ को अन्तिम मस्यौदा तयार गरेको छ। मस्यौदामा खाने प्रयोजन तथा प्रशोधित तोरीको तेल उत्पादनमा प्रयोग हुने तेलको गुणस्तर, नमुना संकलन र परीक्षण विधिसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको...

नेपाल कलवार कल्याण महासंघको राष्ट्रीय अधिवेशन आस्विन ३ गते विराटनगरमा सम्पन्न।

रक्की चौधरी, जलेश्वर ५ असोज। नेपाल कलवार कल्याण महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन तथा ११औं वार्षिक साधारण सभाआस्विन 3गते सम्पन्न भएको छ, जसबाट नयाँ कार्यसमिति चयन गरिएको छ। सो सम्पन्न महाधिवेशनबाट अध्यक्षमा विराटनगर निवासी पुनम कुमार गुप्ता निर्वाचित हुनुभएको छ। यसै अधिवेशनले उपाध्यक्ष पदमा बागमती प्रदेश बाट महेन्द्र चौधरी, गोपीलाल भगत, मधेश प्रदेश बाट शम्भु प्रसाद साह, नवल किशोर प्रसाद शाह, वीरेन्द्र कुमार आर्य, अमित कुमार भगत तथा पूजा जैसवाल चयन हुनुभएको...

आइची–नागोया एसियाडमा नेपालको प्रतिस्पर्धा जारी ।
"चीन र जापान शीर्षमा  "

भवानी भट्ट, टोकियो । नागोया । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपाली टोलीको प्रतिस्पर्धा जारी छ। २१ खेलमा १३५ खेलाडीसहित सहभागी नेपालले आइतबार भलिबल, टेबल टेनिस, कराँते र उसूमा प्रतिस्पर्धा गरे पनि पदक जित्न सकेन। महिला भलिबलमा नेपालले वर्गीकरण चरणमा किर्गिस्तानलाई ३–० ले पराजित गर्‍यो। नेपालले २५–२०, २५–१६ र २५–२० को सोझो सेटमा जित निकाल्यो। अब नेपालले सोमबार हङकङसँग ९ देखि १४औँ स्थानका लागि खेल्नेछ। टेबल टेनिसको महिला टोली स्पर्धामा नेपाल...

पुनर्वास का बिभिन्न क्षेत्रमा पनि संविधान दिवस मनाईयो ।

धनबहादुर बिक,पुनर्वास ३ असोज । हरेक बर्ष झै यस बर्ष पनि पुनर्वास का विभिन्न क्षेत्रमा हर्षउल्लाहसका साथ द्विप प्रज्वलन गरि संविधान दिवस मनाईएको छ । नेपाल कम्युनिस्ट पार्टी पुनर्वास नगर कमिटीले पुनर्वास नगरपालिका ३ आई बी आर डी स्थित सहिद गेट नजिकै द्विप प्रज्वलन तथा सहिद हरूको सम्झना गर्दै संविधान दिवस कार्यक्रम मनाएको छ भने पुनर्वास नगरपालिका ६ प्रतिभानगर बजार समितिले पनि बजारको मध्ये भागमा रहेको कालिका मन्दिर चोकमा द्विप...

जापानका लागि जिग्यान कुमार थापा राजदूतमा सिफारिस, दुई दशकदेखिको जापानको अनुभव, अब कूटनीतिक जिम्मेवारीमा ।
"विद्यार्थीका रूपमा जापान आएका थापा, नेपाल–जापान सम्बन्धमा पनि सक्रिय, "

भवानी भट्ट, जापान २ असोज ।  नेपाल सरकारले जापानका लागि नेपाली राजदूतमा जिग्यान कुमार थापालाई सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, जापानसहित १३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। नेपाल–जापान सम्बन्धका जानकार थापाको जापानसँगको सम्बन्ध भने राजदूतमा सिफारिस हुनुअघि नै दुई दशकभन्दा बढी लामो छ। उनी सन् २००० मा विद्यार्थीका रूपमा जापान आएका थिए। उनले शुमेई विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक तथा योकोहामा राष्ट्रिय...

३ लाख ३० हजारमै आयो यात्री पी २, अक्टोबरदेखि डेलिभरी ।

काठमाडौं २ भाद्र  । नेपालमै उत्पादन भएको पहिलो इलेक्ट्रीक स्कुटर यात्री पी २ को मूल्य सार्वजनिक भएको छ । उत्पादक कम्पनी सिप्रदी यात्रीले पी २ को सुरुआती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकेको हो । कम्पनीले गत भदौमा सम्पन्न नाडा अटो शोमा यात्री पी २ सार्वजनिक गर्दै बुकिङ खुलाएको थियो । कम्पनीले पी २ तीन ब्याट्री अप्सनमा उपलब्ध गराएको छ । कम्पनीले बेस भेरियन्टको मूल्य सार्वजनिक गरे पनि...

११६ कर्मचारीको सरुवा, हेर्नुहोस् सूची

काठमाडौँ १ असोज । ११६ कर्मचारीको सरुवा भएको छ। लुम्बिनी प्रदेश सरकारले स्थानीय निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमूह, पद र तहका कर्मचारीहरूको सरुवा गरेको हो।   हेर्नुहोस् सूची: ...

लामो समयदेखि अनुपस्थित दुई कर्मचारीसँग स्पष्टीकरण माग ।

काठमाडौँ १ असोज । वीर अस्पतालमा कार्यरत दुई स्टाफ नर्स लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ। अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार स्टाफ नर्स सातौँ तहकी सुनिता सिंह डंगोल २०८२ असोज १९ गतेदेखि र स्टाफ नर्स सातौँ तहकी सुनिता थापा २०७९ असोज २८ गतेदेखि कार्यालयमा अनुपस्थित छन्। अस्पतालले बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित रहेको भन्दै उनीहरूलाई विभागीय सजाय किन...

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, राजनीतिक संयन्त्र गठनबारे छलफल हुने ।

काठमाडौँ ३० भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने भएको छ। पछिल्लो राजनीतिक परिस्थितिबारे साझा धारणा निर्माण तथा आवश्यक समन्वयका विषयमा समेत बैठक केन्द्रित हुने बताइएको छ। यसैगरी, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायतका विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता...

एक्सपेङ जीएक्सलाई कार धनीले नै बनाए दुरुस्तै रेन्ज रोभर ।

काठमाडौँ ३० भाद्र ।  चिनियाँ अटोमोबाइल बजारमा हालै एउटा अनौठो र रोचक दृश्य देखिएको छ । चीनको चर्चित विद्युतीय गाडी निर्माता एक्सपेङको फ्ल्यागसिप मोडल ‘जीएक्स’लाई एक कार धनीले पूर्ण रूपमा बेलायती लक्जरी एसयूभी रेन्ज रोभरको लुक दिएका छन् । मूल रूपमा एक्सपेङ जीएक्सको बनावट रेन्ज रोभरसँग केही हदसम्म मिल्दोजुल्दो भए पनि, ती कार धनीले यसलाई दुरुस्तै रेन्ज रोभरजस्तै देखिने गरी परिमार्जन (ट्युनिङ) गराएका हुन् । गाडीको बाहिरी भागमा रेन्ज रोभरको जस्तै ब्रोन्ज...