सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेपाल कलवार कल्याण महासंघको राष्ट्रीय अधिवेशन आस्विन ३ गते विराटनगरमा सम्पन्न।

रक्की चौधरी, जलेश्वर ५ असोज। नेपाल कलवार कल्याण महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन तथा ११औं वार्षिक साधारण सभाआस्विन 3गते सम्पन्न भएको छ, जसबाट नयाँ कार्यसमिति चयन गरिएको छ।

सो सम्पन्न महाधिवेशनबाट अध्यक्षमा विराटनगर निवासी पुनम कुमार गुप्ता निर्वाचित हुनुभएको छ।
यसै अधिवेशनले उपाध्यक्ष पदमा बागमती प्रदेश बाट महेन्द्र चौधरी, गोपीलाल भगत, मधेश प्रदेश बाट शम्भु प्रसाद साह, नवल किशोर प्रसाद शाह, वीरेन्द्र कुमार आर्य, अमित कुमार भगत तथा पूजा जैसवाल चयन हुनुभएको छ।

साथै महासचिवमा विराटनगर निवासी एपोलो भगत, सचिवमा राम बाबु प्रसाद शाह, कोषाध्यक्षमा मन्तोस कुमार चौधरी तथा सह-कोषाध्यक्षमा वीरेन्द्र कुमार चौधरी निर्वाचित हुनुभएको छ।

त्यस्तै सदस्यहरूमा छेदी चौधरी, जिबच चौधरी,राज किशोर चौधरी, शंकर भगत लगायत कुल ३५ सदस्यीय कार्यसमिति गठन गरिएको छ।

उक्त महाधिवेशनबाट चयन हुनु भएका अध्यक्ष एडभोकेट पुनम कुमार गुप्ता ले संगठनलाई अझ सशक्त, एकताबद्ध र प्रभावकारी बनाउँदै आगामी दिनमा समाजको हकहितका लागि सक्रिय रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ। सो अधिवेशन गराउन एउटा निर्वाचन समिति गठन गरिएको थियो जसका निर्वाचन संयोजकमा सुप्रिम कोर्ट नेपालका अधिवक्ता डा जय मंगल प्रसाद रहनु भएको थियो भने निर्वाचन समिति का अन्य सदस्यहरुमा अधिवक्ता रोशन कुमार गुप्ता, अधिवक्ता रवीन्द्र प्रसाद भगत, भिखारी प्रसाद साह रहनु भएको थियो। महासंघ का पूर्व महासचिव महेन्द्र चौधरी यस अधिवेशन बाट उपाध्यक्ष पदमा चयन हुँदा खुशी व्यक्त गर्दै अब नेपाल कलवार कल्याण महासंघको केन्द्रीय समिति ले कलवार जातिको विकास को लागी विभिन्न क्षेत्रमा काम गर्दै कलवार जाति लाई विश्व मा चिनाउने अठोट लिएको कुरा हाम्रो जनक्रान्ति दैनिकलाई दिनु भएको थियो।

  • ५ आश्विन २०८३, सोमबार ११:३९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    मौलापुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत साहद्वारा कार्यभार ग्रहण ।
    गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।
    रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।

    ताजा अपडेट

    मौलापुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत साहद्वारा कार्यभार ग्रहण ।

    प्रेमचन्द्र झा,रौतहट १९ असोज । मौलापुर नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव...

    लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन ।

    प्रेमचन्द्र झा, रौतहट  १९ असोज । लालबकैया नदीको कमजोर बन्दै गएको तटबन्धका कारण वर्षायाममा...

    • रामपुर खाप छोटी भन्सार सञ्चालनको माग गर्दै संघर्ष समिति, निर्णायक आन्दोलनको चेतावनी ।
    • भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि २३ कामदार र १९ बालबालिकासहितको परिवार अलपत्र ।
    • Out of imagination, ‘Bhotekhosi Nature Unstoppable Force’
    • गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU