धनगढी‚ सुदुरपश्चिप प्रदेशमा रहेका स्थानीय सरकार र प्रदेश सरकार बिच समन्वय हुन नसकेको बाजुरा जिल्लाको बुढीगँगा नगरपालिकाका प्रमुख दिपक विक्रम सिँहले गुनासो व्बयक्तात गरेका छन । क्षेत्रफल थोरै भएपनि जनसँख्या बढी भएको यो नगरपालिका राजनितिक दृष्टिकोण महत्वपुर्ण र बढी नेता जन्माएको यो नगरपालिकामा कुनै पनि जनप्रतिनिधिहरुले यसको विकासका लागि ध्यान दिएका छैनन । विकट जिल्लाको बिकट नगरपालिकाका नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने दिपक विक्रम सिँहसँग उमीद बागचन्दले गरेको यो कुराकानी । ...
धनगढी‚ अछाम जिल्लाको सदरमुकाम मँगलसेनमा २०५८ साल फागुन ४ गते राती तत्कालिन माओवादी विद्रोहीले आक्रमण गरी मँगलसेन ध्वस्त पारेका थिए । उक्त घट्नाका प्रत्येक्षदर्शी जिल्ला विकास समिति अछामका तत्कालिन सभापति कृष्णप्रसाद जैसीसँग उक्त घट्नामा समाचार सञ्कलन गर्न तत्काल पुगेका पत्रकार उमीद बागचन्दले जैसीसँग गरेको कुराकानीको तेश्रो तथा अन्तिम अँक प्रस्तुत गरेका छौ । पुर्व सभापति कृष्णप्रसाद जैसी प्रत्येक्षदर्शी हुन । उनले देखेको घट्नाको बयान प्रस्तुत गरेका छौ । यो तेश्रो अँकमा...
धनगढी‚ अछाम जिल्लाको सदरमुकाम मँगलसेनमा २०५८ साल फागुन ४ गते राती तत्कालिन माओवादी विद्रोहीले आक्रमण गरी मँगलसेन ध्वस्त पारेका थिए । उक्त घट्नाका प्रत्येक्षदर्शी जिल्ला विकास समिति अछामका तत्कालिन सभापति कृष्णप्रसाद जैसीसँग उक्त घट्नामा समाचार सञ्कलन गर्न तत्काल पुगेका पत्रकार उमीद बागचन्दले जैसीसँग गरेको कुराकानी प्रस्तुत गरेका छौ । पुर्व सभापति कृष्णप्रसाद जैसी प्रत्येक्षदर्शी हुन । उनले देखेको घट्नाको बयान प्रस्तुत गरेका छाै । यो पहिलो अँकमा घट्ना बारे केन्द्रीत...
धनगढी‚ १८ फागुन । सुदुरपश्चिम साहित्य समाजले भाषा‚ साहित्य‚ कला र सँस्कृतिका क्रियाशिल व्यक्तित्वहरुलाई आफ्नो स्थापनाको २५औँ वर्षमा प्रवेश गरेको अवसरमा त्रिदिवसीय विविध साहित्यिक साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । ३ दिनसम्म विविध कार्यक्रमको आयोजना गरिने कार्यक्रम रहेको आयोजकहरुले बताएका छन । रजत जयन्ती कार्यक्रमको आज शुभारम्भ भएको पनि आयोजकहरुले बताएका छन । सो अवसरमा आयोजित समारोहको पहिलो दिन श्रष्टाहरुलाई सम्मान तथा पुरस्कार समर्पण कार्यक्रमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री...
धनगढी, सुदुरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुर जिल्लामा देखिएको गाईको समस्या समाधानका लागि गाईको सुरक्षा दिगो बनाउन सबैलाई गाई र गोरुको उत्पादन शिल बनाउन योजना बन्बदै । नेपाल सरकारका पुर्व सचिव डा कृष्णचन्द्र पौडेलसँग कैलाली र कञ्चनपुर जिल्लामा देखिएको गाईको समस्यामा केन्द्रीत कुराकानी । ...
धनगढी‚ डोटी जिल्लाको गडशेरा गाउँका ४ जना युवाहरुले २० वर्षका लागि ५ सय रोपनी लिजमा लिएर व्यवसायी रुपमा रेन्वो ट्राउट माछा पालन‚ सुन्तला जातका फलफुल‚ किबी र मौरी पालन गरेर राम्रो आम्दानी गरीरहेका छन । लामो समय देखि सरकारी जागिर गरेका लिलाधर बिष्टको सिप र अनुभवलाई प्रयोग गरेर नगदे बालीका रुपमा रहेको रेन्वो ट्राउट माछा पालन र सुन्तला जन्य फलफुल खेती गरेका हुन । ...
धनगढी‚ भोली अर्थात सनिबार देखि हुन गई रहेको डिपिएल ३ को पुर्ण तयारी भई सकेको आयोजक धनगढी क्रिकेट एकाडेमीले जनाएको छ । धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष सुवाश शाहीले सुदुरपश्चिम बासीका लागि डिपिएल गौरव बनेको बताएका छन । ...
धनगढी‚ दलित अधिकारका कुरा गर्दा ठुला ठुला कुरा आउँछ‚ आन्दोलन अहिले पुरा भएको छैन । सँविधान मै व्यवस्था गरिएपनि कानून कार्यान्वयन फितलो छ । बनेका कानून व्यवहारिक रुपमा कार्यान्वयन गराउने तर्फ लाग्न जरुरी छ । सरकारले दिने भनेको सेवा सुविधा पछिपरेको दलित समुदायसम्म अँझ पुग्न सकेको छैन । अव आवश्यकता छ त कानून कार्यान्वयनमा जोड‚ सरकारले दिने भनेको सेवा सुविधा ती सबै भन्दा पछिपरेका दलित समुदायसम्म पुर्याउन तर्फ लाग्न...
धनगढी १९ पुष । तोडाै माैनता: अन्त्य गराै दण्डहिनता भन्ने नाराका साथ १० वर्षे सशस्त्र व्दन्व्दकालिन याैनजन्य हिन्सा पिडित तथा प्रभावित महिलाका लागि सत्य न्यान परिपुरण र आत्मा सम्मान भन्ने मान्यता लिएर हालै धनगढीमा नाटक मञ्चन गरियो । सोही नाटकको केही झलक । व्दन्व्द सकिएपनि व्दन्व्दका बेलाको पिडामा मलहम लाग्न नसकेको धनगढीमा आयोजना गरिएको एक कार्यक्रमका सहभागिहरु अनुभूति गरेका छन । टीकापुरका स्थानीय कलाकारहरुले व्दन्व्दको पिडा झल्किने गरी प्रस्तुत गरिएको नाटकले धेरैका...
धनगढी ९ पुष । नेपाली काँग्रेस केन्द्रीय आमन्त्रित सदस्य तथा महासमिति सदस्य आनन्द बिष्टसँग नेपाल आएको मौका छोपी उमीद बागचन्दले भएको कुराकानी । ...

