गाई बचाउन सकारात्मक अभियान, डा कृष्णचन्द्र पौडेलसँगको कुराकानी (भिडियो सहित) "गाई र गोरुको उत्पादन शिल बनाउने योजना "
"गाई र गोरुको उत्पादन शिल बनाउने योजना "
धनगढी, सुदुरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुर जिल्लामा देखिएको गाईको समस्या समाधानका लागि गाईको सुरक्षा दिगो बनाउन सबैलाई गाई र गोरुको उत्पादन शिल बनाउन योजना बन्बदै । नेपाल सरकारका पुर्व सचिव डा कृष्णचन्द्र पौडेलसँग कैलाली र कञ्चनपुर जिल्लामा देखिएको गाईको समस्यामा केन्द्रीत कुराकानी ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया