निर्मलालाई न्याय र महिला हिँसा अन्त्यका लागि अछाममा देउडा खेले (भिडियो सहित)
-निराजन परियार

निराजन परियार धनगढी । अछाम जिल्ला मेल्लेख गाउँपालिकाका महिलाहरुले सामुहिक रुपमा देउडा खेल्दै सरकारलाई महिला हिंसा अत्य गर भन्दै गित मार्फत माग गरेका छन् ।  उनिहरुले गाउँ गाउँमा चेतना छरौं कञ्चनपुरकी निर्मलालाई न्याय दे सरकार भन्दै आह्रवान गरेका छन् । पछिल्लो समयमा निर्मला पन्तले सरकारका कारण नै न्याय नपाएको भन्दै सरकारको चौतर्फी आलोचना भईरहेको छ ।  अछाम मेल्लेखका महिलाहरुले महिला हिंसा,छुवाछुत अन्त्य,गल्ती गर्ने जो सुकैलाई कारर्वाही गर सरकार भन्दै देउडा ...

तुईन मुक्त देशमा अस्थायी तुईनमा यात्रा गर्न बाध्य (भिडियो)
-उमीद बागचन्द

प्रधानमन्त्री के पि शर्मा वलिले पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो निर्णय तुईन मुक्त गर्ने घोषणा गर्नु भएको थियो । सुदूरपश्चिम क्षेत्रको सदरमुका दिपायल सिलगढी नगरपालिका ३ बाफि गाउँ र शिखर नगरपालिका २ मुडेगाउँ जोड्ने सेती नदिमा पुल नहुँदा बाफि गाउँका स्थानिय बासिन्दा खाद्यान्न र आवत जावत गर्न आफ्नो ज्यान जोखिममा राख्दै आएका छन । निर्वाचनका बेला यहि अस्थाई तुईनबाट नेताहरुले पार गरि स्थानीय संङ्ग भोट मागेका थिए तर पनि अहिले...

धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडसँग विशेष कुराकानी
"नगर प्रमुख श्री नृपबहादुर वडसँग विषेश कुराकानी "
-उमीद बागचन्द

धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडसँग गरिएको  विशेष कुराकानी अाजको विशेषमा ...