मोहनालालझाडी जैविक मार्ग पत्रकारको आँखामा (भिडियो सहित)

धनगढी । कैलाली र कञ्चनपुरका राष्ट्रिय पत्रिकामा कार्यरत पत्रकारहरुको एक टोलीले  मोहना लालझाडी जैविक मार्ग क्षेत्रमा स्थलगत समाचार सँकलन गरेका छन । कञ्चनपुरको माथिल्लो भेगमा रहेका दोमिल्ला क्षेत्रमा रहेको ऐश्वर्य सामुदायिक बनको अमलेसो खेती‚ हरियाली सामुदायिक बन‚ सयपत्रि सामुदायिक बन र दक्षिण भेगको अमरगोकुल सामुदायिक बन‚  हरियाली सामुदायिक बन कञ्ज‚ माकुरी ताल‚ आदर्श सामुदायिक बन लगायतका थुप्रै सामुदायिक बनहरुमा पत्रकारहरुले स्थलगत रुपमा समाचार सँकलन गरेका छन । https://youtu.be/_GcYA1NRG0Q     ...

प्रशिक्षणको उद्घाटन गर्दै नेपाली काग्रेसका सभापति देउवा (भिडियो सहित)
-उमीद बागचन्द

धनगढी । नेपाली काग्रेसका सभापति एवँम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीमा आयोजित नेपाल महिला सँघको प्रशिक्षणको उद्घाटन गर्नु भयो । प्रशिक्षणको उद्घाटन गर्दै यतिबेला नेपालीलाई ससक्त बनाउन र सँगठनलाई व्यवस्थित गर्न सबैलाई निर्देशन दिनु भयो । ...

यसपालीको ग्रामिण भेगबाट आएको देउसी भैलो यस्तो थियो (भिडियो सहित)
-उमीद बागचन्द

यो भिडियो हेरे पछि थाहा पाउन सकिन्छ । हेरौ है   ...

प्राविधिक शिक्षालय सञ्चालन स्वीकृतिले शिक्षा क्षेत्रमा योगदान पुग्ने‚ नगरप्रमुख वड (भिडियो सहित)
-उमीद बागचन्द

धनगढी । सुदुरपश्चम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले आफ्नै प्राविधिक शिक्षालय सञ्चालनको स्वीकृति पाएको छ । धनगढी उपमहानगरपालिकाले एक पत्रकार सम्मेलनको गरि प्राविधिक शिक्षालय सञ्चालनको स्वीकृति पाएको जानकारी दिएको हो । प्राविधिक शिक्षालय सञ्चालनको स्वीकृति पाउने पहिलो स्थानीय सरकार भक्तपुर नगरपालिका हो भने दोश्रो धनगढी उपमहानगरपालिका बनेको छ । CTEVT को पहिलो साझेदार सँस्थाको रुपमा धनगढी उपमहानगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने स्वीकृति पाएपछि प्राइभेट र सरकारी स्तरबाट सञ्चालन गरेका शैक्षिक सँस्थामा...

चिनियाँ राष्ट्रपति सीको स्वागतमा काठमाण्डौको बानेस्वर चौकको एक झलक (भिडियो सहित)
-उमीद बागचन्द

काठमाण्डू । एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नाई हुँदै शनिबार अपराह्न नेपाल आएका हुन् । उनलाई विमानको ढोकै अगाडि पुगेर समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय सरकारका मन्त्रीहरु उपस्थित विमानस्थल पुगेका थिए । चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि नेपाल भ्रमण भएकाले सरकारले सीको स्वागत तथा सम्मानमा कुनै...

धनगढी बजारमा आज देखिएको जात्रा यस्तो थियो (भिडियो सहित)
-उमीद बागचन्द

धनगढी‚ कृष्ण जन्माष्ठमीका दिन हरेक वर्ष धनगढी बजार निकालिने डोल जात्रा फरक रुपमा देखियो । धनगढी बजारका छेउछाउमा रहेका मन्दिर र धार्ष्णमिक सँघसँस्थाहरु समेत यस वर्ष विभिन्न खाले झाँकी सहित धनगढी बजार परिक्रममा गरेका थिए । बजार उल्लासमय थियो । कृतन भजना र नाच सहित श्रृगाँरिएका कृष्ण र गोपिनीहरु नाच्दै बजार परिक्रममा गरेका थियो । ...

धनगढीमा कपडा बैँक उद्घाटन (भिडियो सहित)
-निराजन

धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा स्थापना गरिएको कपडा बैंकको आज औपचारिक रुपमा उद्वघाटन गरिएको छ । धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाखको लगानीमा निर्माण गरिएको कपडा बैँकको आज औपचारिक रुपमा उद्वघाटन गरिएको हो । कपडा बैंकमा एक साता अगाडीदेखि नै संकलनको कार्य जारी भएपनि आज उद्वघाटन गरिएपछि वितरण पनि सुरु गरिएको छ । सुदूरपश्चि प्रदेश सभा सदस्य डिल्लिराज पन्त र धनगढी...

नायिका नीता ढुंगानाको हट नृत्य (भिडियोसहित)
-निराजन

धनगढी । चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्रको ‘क्या वात छ’ बोलको गीत सार्वजनिक गरिएको हो । मीना निरौलाको आवाज रहेको गीतमा शब्द यमन सुवेदी र संगीत किरण भुषालको छ । गीतमा नायिका नीता ढुंगानाको नृत्य देख्न सकिन्छ भने नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि छन् । रमेश थापाको निर्देशन रहेको चलचित्र ‘साइनो’मा नीता ढुंगाना, राज कुमार, मिरुना मगर, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ,...

“शान्ती, एकता र मेलमिलापका लागि समर्पित” परिवारिक महोत्सव (भिडियो सहित)
"असल परिवार : संमृद्ध नेपाल  "
-निराजन परियार

धनगढी । “शान्ती, एकता र मेलमिलापका लागि समर्पित” वैवाहिक प्रतिवद्धता तथा परिवारिक महोत्सव सनिबार धनगढीमा सम्पन्न भएको छ । धनगढीका सयौ जोडीको सहभागितामा सम्पन्न परिवारिक महोत्सवको धनगढी उपमहानगरपालिकाका प्रमुख एवँम शान्ति दूत नृपबहादुर वडले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख वडले नेपालमा शान्ति स्थापनाका लागि परिवारबाटै शुरु हुनु पर्ने कुरालाई महत्व दिएर आयोजना गरिएको यो कार्यक्रमले सकारात्मक सन्देश दिएको छ भन्दै कार्यक्रममा उपस्थित सबै जोडिहरुलाई कुन परिवारमा सानो तिनो...

दोधारा चाँदनीका युवा युवतिहरुले नगरबासीलाई सेवा दिन‚सूचना केन्द्र सञ्चालन ( भिडियो सहित)
-उमीद बागचन्द

दोधारा चाँदनी‚ समाजमा रहेको समस्यालाई सहज रुपमा समाधान गर्न युवा युवतिहरुको सहयोग र योगदान हुन सके गाउँठाउँको विकास र समाजको उत्थान हुन सक्छ भन्ने कुरा महाकाली पारीका युवाहरुले स्वयँमसेवी रुपमा गरेको प्रयासबाट समाजको विकास र उत्थान देखिएको छ । एक वर्ष अघि महाकाली पारीको दोधारा चाँदनीका युवाहरुले बृद्ध भत्ता लिन समस्या खेप्नु परेका बृद्ध‚ बृद्धालाई घरबाट मोटरसाइकलमा राखेर नगरपालिका र बैँकसम्म लगेर सहज रुपमा भत्ता बुझेकाहरुलाई घरसम्म पुर्याउने काम गरेर...