कोरोना भाइरसको सँक्रमण नियन्त्रणका लागि मस्जिदबाट सन्देश प्रवाह गर्नु पर्ने सुझाव (भिडियो सहित)
-उमीद बागचन्द

धनगढी । नेपालगञ्जमा कोरोना भाइरस सँक्रमणले तिब्र गति लिएपछि धनगढीको पशुपतिटोल जहाँ अधिकाँस मुश्लिम समुदाय बसोबास गर्छन । विगत लामो समय देखि बसोबास गर्ने र उनीहरु मध्ये फलफुल‚ तरकारी बिक्री गर्ने र राजमिश्त्रि‚ मजदूरी गर्ने मुश्लिम समुदायका परिवारहरु सानो कोठामा धेरै बस्ने गर्छन । आर्थिक रुपमा पनि कमजोर अवस्थाका उनीहरुसम्म सन्देश पुर्याउन पशुपतिटोलमा नूरी जमा मज्जिदबाट सन्देश कोरोना भाइरसको सँक्रमण नियन्त्रणका लागि सन्देश प्रवाह  गर्न पहल गर्नु पर्ने सुझाव अनुसार...

गड्डाचौकी नाकामा स्क्यानर मेसिन नभए कोरोना भाइरस भित्रिने निश्चित (भिडियो सहित)
"भारतबाट नेपाल भित्रिनेको भिड बढ्दै "
-उमीद बागचन्द

महेन्द्रनगर । पश्चिम नेपालको भारतसँग जोडिएको गड्डाचौकी नाकामा आज  विहान मात्र करिव १५ हजार मानिस भित्रिएपछि  सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई कन्ट्रोल गर्न  हम्मे हम्मे परेको छ । यो नाकामा समयमै  स्यक्यानर मेसिन नभए कोरोना भाइरस भित्रिने निश्चित देखिएपछि चिन्ताको विषय बनेको छ । भारतबाट नेपाल भित्रिने नेपालीको सँख्या बढेसँगै स्थानीय प्रशासनले स्यक्यानर मेसिनको माग गरी पठाएपनि सरकारको ध्यान जान सकेको छैन । गड्डाचौकी नाकामा स्यक्यानर मेसिन नभए कोरोना भाइरस भित्रिने निश्चित...

गायिका चाँदनी मल्लको “बाबा जनबोल्या गठ्ठु मुखले” गीत गाउँदा आँखा रसाए (भिडियो सहित)
-निराजन

धनगढी । सुदुरपश्चिमाँचल साहित्य समाजव्दारा  नेपाली भाषा‚ नेपाली जाति‚ नेपाली पहिचान । विश्वलाई जोड्ने कला सँस्कृति हो हाम्रो स्वाभिमान ।  यही मुल्य र मान्यतालाई साकार पार्न आयोजना गरिएको विश्व नेपाली साहित्य महोत्सव आफैमा महत्वपुर्ण छ । यो विश्व नेपाली साहित्य सम्मेलनमा धनगढी पुगेको गायिका चाँदनी मल्लले “बाबा जनबोल्या गठ्ठु मुखले‚ ईजु जनरोया मेरो दुखले” (बुवा नबोल्नु नराम्रो मुखले‚ आमा नरुनु मेरो दुखले) भन्ने गीत गाउँदा आखाबाट आशु झरेको थाहा नै...

विश्व नेपाली साहित्य महोत्सवको तयारी पुरा (भिडियो सहित)
"पत्रकार सम्मेलन मार्फत जानकारी "
-उमीद बागचन्द

धनगढी । नेपाली भाषाः नेपाली जाति‚ नेपाली पहिचान‚ विश्वलाई जोड्ने कला सँस्कृति हो हाम्रो स्वभिमान भन्ने नाराका साथ सुदुरपश्चिमाचल साहित्य समाजले विश्व नेपाली साहित्य महोत्सवको तयारीका सवालमा जानकारी दिईयो । फागुन १४ देखि २० गते सञ्चालन हुने विश्व नेपाली साहित्य महोत्सवमा विभिन्न क्षेत्रका मुर्धन्न व्यक्तिहरुको सहभागिता रहँने छ । साहित्य क्षेत्रका महत्वपुर्ण व्यक्तिहरुलाई पुरुस्कार प्रदान गरिने र सम्मान गरिने साहित्य महोत्सवमा विविध विषयमा सम्वाद गरिने जानकारी दिईयो । साहित्य समाजका अध्यक्ष...

नेपालको स्वास्थ्य क्षेत्रमा खुला करारका लागि पहल (भिडियो सहित)
-उमीद बागचन्द

धनगढी । खरिद प्रक्रिया सही नहुँदा स्वास्थ्य सेवाको स्तर खस्कदै जाने भएकोले धेरै गरीव नागरिकहरुले उपचार खर्च व्यहोर्नै नसक्ने अवस्थमा पुगेका हुन्छन । यही अनुरुप स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न नेपालको स्वास्थ्य क्षेत्रमा खुला करारका लागि ट्रान्सपरेन्सी इनटरनेशनल नेपालले पहल थालेको छ । सोही अनुरुप मँगलबार सुदुरपश्चिम प्रदेशको धनगढीमा औषधि खरिद बिक्रि गर्नेहरुको सहभागितामा एक छलफल कार्यक्रमको आयोजना गरियो । औषधि खरिद प्रणालीलाई व्यवस्थित गरेर मात्र औषधिको अभाव‚ उच्चमूल्य बृद्धि‚ गलत...

भारतको गणतन्त्र दिवशको अवसरमा गौरीफन्टामा यसरी मनाए (भिडियो सहित)
-उमीद बागचन्द

धनगढी । भारतको गणतन्त्र दिवशको अवसरमा पलिया उद्योग व्यापार सँघका अध्यक्ष रबि गुप्ताको अगुवाईमा सिमा नाका गौरीफन्टामा विविध कार्यक्रमका सम्पन्न भएको छ । झण्डै २ घन्टा सिमा बन्द गरिएको उक्त भारतको गणतन्त्र दिवशको कार्यक्रममा एसएसबीका बटालियन कमाण्डेन्ट अमित कुमारले नेपाल भारत सिमा नाका गौरीफन्टामा रहेको भारतको झण्डोत्तोलन गरेर कार्यक्रम शुरुवात गरेका थिए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड विशिष्ट अतिथिका रुपमा उपस्थित थिए भने नेपालबाट गौरीफन्टा पुगेका उद्योगी‚ व्यापारी‚...

पहिलो पटक धनगढीमा फिल्म फेष्टिवल २०७६ सम्पन्न (भिडियो सहित)
"शम्भुजित बास्कोटाले मचाय बबाल धमाल "
-उमीद बागचन्द

धनगढी । पश्चिम नेपालमा स्थानीय स्तरमा उत्पादन भएका चलचित्रहरुले अवसर र महत्व नपाई रहेको वर्तमान अवस्थामा पहिलो पटक फिल्म फेष्टिवल २०७६ सम्पन्न भएको छ । पहिलो पटक पिम नेपाल फिल्म फेष्टिवल २०७६ को आयोजना गरेर Power International Media Nepal ले गरेर सुदुरपश्चिम प्रदेशका चलचित्र कर्मीहरुमा उत्साह जगाई दिएको छ । आयोजक पिम नेपालका अध्यक्ष माधवराज खरेलले पहिलो पटक आयोजना गरिएको पिम नेपाल फिल्म फेष्टिवल २०७६ सम्पन्न गर्न त्यति सहज थिएन तर...

मुस्ताङमा सुटिँङ गरिएको सुदूरपश्चिमेली ठिटोको एउटा अर्को म्युजिक भिडियो
-उमीद बागचन्द

धनगढी । हिन्दी  फिल्म सिम्बाको चर्चित गीत ‘तेरे बिन’को नेपालमा पहिलो पटक कभर भिडियो बनाइएपछि पर्यटकीय क्षेत्र मुस्ताङमा  गायक संगीतकार राजेन्द्र बजगाईंको निर्देशन एउटा अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुदूरपश्चिमेली ठिटोको मुस्ताङमा सुटिङ गरिएको एउटा अर्को नयाँ म्युजिक भिडियोमा रोहन रत्न बागचन्द तथा अस्मिता जुनेलीले अभिनय गरेका छन । आँखामा तिमी गीतको म्युजिक भिडियोलाई राजेन्द्र बजगाईले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन । भिडियोमा रक कौशलको छायांकन, गायक...

धनगढी उपमहानगरपालिकाको बेहाल पशुपति टोल (भिडियो सहित)
"कहिले जाने सरोकारवालाको ध्यान "
-निराजन

धनगढी । धनगढी उपमहानरपालिका वडा नम्बर १ पशुपति टोल धनगढी शहरको मुटुमा छ । प्रदेशको राजधानी‚  जहाँ  प्रदेश  सरकार छ‚ उपमहानगरपालिका छ‚ ईतिहाँस मै भारी बहुमत पाएको पार्टी‚ नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय छ‚ तर पनि कसैको ध्यान जाँदैन । पशुपति टोलका जनताको भोटको मुल्य छैन‚ खै के भयो यो भनाई पशुपतिटोल बासिको हो । खै नगरका जनप्रतिनिधि‚ प्रदेश साँसद कहाँ छन‚ सँघिय साँसद कहाँ छन‚ कुरा नसुनुन भनेर जिताएका...

अत्याधिक लोकप्रिय गीत ‘तेरे बिन’ को कभर भिडियोले चर्चा पायो (भिडियो सहित)
-निराजन

काठमाण्डौ । हिन्दी  फिल्म सिम्बाको चर्चित गीत ‘तेरे बिन’को नेपालमा पहिलो पटक कभर भिडियो बनाइएको छ । पर्यटकीय क्षेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा आकाश बागचन्द र कुसुम अधिकारीले अभिनय गरेका छन । गीतको भिडियोमा रक कौशलको छायांकन, गायक संगीतकार राजेन्द्र बजगाईंको निर्देशन र बिकाश दाहालको भिडियो सम्पादन रहेको छ । गीतको भिडियोलाई राजेन्द्र बजगाईले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए भने उक्त च्यानलबाट रोकेर जनवरी ४...