प्रशिक्षणको उद्घाटन गर्दै नेपाली काग्रेसका सभापति देउवा (भिडियो सहित)
धनगढी । नेपाली काग्रेसका सभापति एवँम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीमा आयोजित नेपाल महिला सँघको प्रशिक्षणको उद्घाटन गर्नु भयो । प्रशिक्षणको उद्घाटन गर्दै यतिबेला नेपालीलाई ससक्त बनाउन र सँगठनलाई व्यवस्थित गर्न सबैलाई निर्देशन दिनु भयो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया