मानवजातिलाई सत्मार्गमा हिंड्न प्रेरित गर्दै छ, निरंकारी मिशन
-उमीद बागचन्द

धनबहादुर बिक, पुनर्वास । सन्त निरंकारी मण्डल केन्द्रीय सचिव तथा निरंकारी मण्डल महेन्द्रनगर का प्रमुख तथा ज्ञान प्रचारक नरबहादुर बिकको उपस्थितिमा आज पुनर्वास मा बृहत सत्संग को आयोजना गरिएको छ । निरंकारी मिशनले सम्पूर्ण मानवजातिलाई सत्मार्गमा हिंड्न प्रेरित गरेको छ केन्द्रीय सहसचिव नरबहादुर बिकले सत्संग मा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । पुनर्वास नगरपालिका वडा नम्बर  ४ जनकबस्ति मा रहेको सन्त निरंकारी मण्डल पुनर्वासको साप्ताहिक जरनल सत्संग मा विराजमान ज्ञान...

चिल्ली उत्तरायणी पर्व देउडा नृत्यमा उपमेयर राना
-उमीद बागचन्द

धनबहादुर बिक, पुनर्वास । सुदूरपश्चिमका समुदाय ले मनाउने चिल्ली उत्तरायणी पर्वमा पुनर्वास नगरपालिका उप मेयर भुलीया कुमारी रानाले नृत्य गरेकि छिन । मंगलबार पुनर्वास नगरपालिका ९ हरियाली टोलमा रहेको श्री नवदुर्गा भवानी मन्दिर समितिले आयोजना गरेको चिल्ली उत्तरायणी पर्वको अवसरमा पुनर्वास नगरपालिका उप प्रमुख रानाले सहभागिता जनाउदै देउडामा नृत्य गरेकि हुन । माघि सक्रान्ति पर्व लगत्तै सुदूरपश्चिममा मनाईने चिल्ली उत्तरायणी पर्व मंगलबार पुनर्वास नगरपालिका ९ दुर्गा भवानी मन्दिर र त्रिभुवनबस्ति टाउन...

थारू समुदायको आफ्नो मौलिक गित मार्फत गाउँको विकास हुनु पर्ने कुरामा जोड
-उमीद बागचन्द

धनबहादुर बिक, कृष्णपुर । कञ्चनपुर बृहत माघिमिलन कार्यक्रममा थारू समुदायले आफ्नो मौलिक गित मार्फत गाउँको विकास हुनुपर्ने बिषयमा जोड दिएका छन । कृष्णपुर नगरपालिका वडा नम्बर ९ र बनदेवी सामुदायिक बन तथा कृष्णपुर काे संयुक्त आयोजनामा मंगलबार बृहत माघि मिलन कार्यक्रम सम्पन्न भएको छ । वनदेवी सामुदायिक वन उपभोक्ता समुहको प्राङ्गणमा मनाइएको बृहत माघि मिलन कार्यक्रममा नगर प्रमुख हेमराज ओझा उप प्रमुख द्रौपति रानाको उपस्थितिमा स्थानीयले मौलिक गित मार्फत आफ्नो...

ताप्लेजुङमा सद्भाावसहित मनाइयो ल्होसार (फोटो फिचर)
-कुक्की सेन

ताप्लेजुङमा सद्‍भावसहित मनाइयो ल्होसार ताप्लेजुङ: ताप्लेजुङमा विभिन्न जातजाति तथा समुदायको सद्भावपूर्ण सहभागितामा गुरुङ समुदायको विशेष पर्व तमु ल्होसार मनाएका छन्। विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रम, झाँकी पदर्शन, र्‍याली लगायतका कार्यक्रम गरी ल्होसार मनाइएको हो ।   तमु ल्होसारका अवसरमा (तमु ह्युल छोँज धिँ) गुरुङ राष्ट्रिय परिषद् ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा अन्य समुदायका मानिस पनि आफ्नो भेषभुषा सहित कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा विभिन्न समूदायको सांस्कृतिक नृत्य समेत प्रदर्शन गरिएको थियो। यस्तै अन्य जातजाति...

सुदूरपश्चिममा आज पुषे पन्ध्र मनाइँदै
-कुक्की सेन

धनगढी: सुदूरपश्चिममा आज सबैभन्दा लामो रात तथा पुषे पन्ध्रका रुपमा धुमधामसंग मनाइँदै छ। आजको रात सबैभन्दा लामो हुने विश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ। पुष  १५ मा तरुल, सखरगञ्ज, फर्सी लगायतका कन्दमूल खाने चलन रहेको छ भने घिउमा पकाएका सेलरोटी,माँडा खाने चलन पनि रहेको छ। आजको दिन धेरै ठाउँमा वनभोज...