सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बेदकोट नगरपालिकाको एकीकृत सम्पति करमा यो वर्ष ८० प्रतिशत छुट
"यसै वर्ष देखि लागु हुने "

लिलि कुँवर भाद्र १४ महेन्द्रनगर । स्थानिय तहले ह्वात्तै कर बढाएको भन्दै देश भरी नै आलोचनाको विषय बनिरहँदा कंचनपुर जिल्लाको बेदकोट नगरपालिकाले भने एकीकृत सम्पति करको दरलाई चालु आर्थिक बर्षदेखि लागु हुने गरि ८० % प्रतिशत घटाएको छ । बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले एकीकृत सम्पति कर गतबर्षको तुलनामा भन्दा एक चौथाई मात्र कर दिने व्यवस्था गरेको  बताए ।

बेदकोट नगरपालिकाले स्थानिय बासीहरुको आवश्यक्तालाई हेरी विगतका वर्षहरुमा १ हजार मूल्य बराबरको सम्पतिमा २५ पैसा कर लिने गरेकोमा चालु आर्थिक बर्षदेखि ५ पैसा मात्र तिर्नु पर्ने व्यवस्था गरेको छ । नगर प्रमुख चन्दले नगरका स्थानिय वासीहरुलाई कुनै पनि किसिमको मार्का नपरोस भन्नका लागि उनीहरुको भावना अनुरुप कर निर्धारण गरेको बताउनु भयो । नगरपालिकाले जन्म, मृत्यु तथा बसाँई सराई दर्ता र नाबालक परिचय सिफारिस गर्दा निःशुल्क गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला परिवार र शहिद परिवार सदस्यको सामाजिक सुरक्षा सम्बन्धी निवेदनमा कुनै दूस्तुर नलाग्ने व्यवस्था गरेको पनि नगरप्रमुख चन्दले बताउनु भयो । स्थानिय नगरवासीलाई उत्पादनसंग जोडेर व्यवसाय प्रवद्र्धनमा जोडदिनका लागी कर घटाईएको पनि उहाँले बताउनु भयो । त्यस्तै गरि शहिद परिवार, जनआन्दोलनमा घाईते र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीका लागी नगरबाट दिने सबै सेवा निःशुल्क दिने ब्यवस्था गरेको बेदकोट नगरपालिकाले नगरप्रमुख अशोक कुमार चन्दले बताउनु भयो

  • १४ भाद्र २०७५, बिहीबार १०:२४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU