सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बिद्यालयलाई भलिवल सामग्रि वितरण

चैत्र ४, डोटी । जिल्ला भलिवल संघ डोटीले के आई सिँ गाउँपालिकामा रहेका माध्यमिक बिद्यालयलाई भलिवल सामग्रि वितरण गरेको छ ।

गाउँपालिकामा रहेका नौ वटा माध्यमिक बिद्यालयलाई प्रति बिद्यालय दुई भलिवल र एक नेट बितरण गरेको हो ।
भलिवल वितरण कार्यक्रममा वोल्दै के.आई. सिँ गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहिले भलिबवल संघले रचनात्म कार्यको थालनि गरेको बताए ।

विगतमा भलिवलको जिल्लाको नामले समेत चिनिएको जिल्ला पछिल्लो समय लोप भईरहेका वेला सवै स्थानिय तहमा गएर भलिवल वितरण गर्ने कार्यले खेल क्षेत्रमा टेवा पुग्ने बताए । पहाडी जिल्लाहरुमा अरु खेल भन्दा भलिवल खेल उपयुक्त रहेको समेत अध्यक्ष शाहिले बताए ।


त्यस्तै कार्यक्रमा बोल्दै के.आइ.सिँह गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिद्धराज शर्माले भलिवल खेलले शारिरिक सक्षमता अभिवृद्धि गर्न सहयोग गर्ने बाए ।
बितरण कार्यक्रममाका बोल्दै सरस्वति माध्यामिक विद्यालयका प्रधानाध्यापक मिन राणाले खेलकुदको विकासका लागि सहयोग पुग्ने बताए । आगामि दिनमा यस्ता कार्यक्रमलाई आवश्यकता रहेको बताउदै निरन्तरता दिन जोड दिए ।

भलिवल संघ डोटीले आईतवार केआइृ सिँह गाउँपालिकामा रहेका शिशुसुधारा सरस्वति मा.वि.रानागाउ,झिमेमालिका मावि वायल, भुवनेश्वरी मावि, वासुदेवि मावि, छत्रेश्वर मावि, नव दिव बिद्या निकेतन वोर्डिङ स्कुल ,देवस्थल मावि फलेडी, भुमिराज मावि भुमिराजमाण्डौलाई वितरण गरेको अध्यक्ष दिपक वोगटीले बताए ।

जिल्ला भलिवल संघ डोटीले अहिले सम्म शिखर नगर पालिका , पुर्विचौकि गाउँपनलिका र केआइ सिँह गाउँपालिका अन्र्तगत रहेका माध्यमिक विद्यालयलाई भलिवल र नेट वितरण गरेको अध्यक्ष वोगटीले बताए । अन्य ६ वटा स्थानिय तहमा पनि वितरण कार्यक्रम रहेको उनले बताए ।

भलिवल बितरण कार्यक्रममा के.आइ.सिँह गाउँपालिकाका उपाध्यक्ष मिना विष्ट, सामाजिक विकास शाखाका संयोजक तथा वडा— ७का वडा अध्यक्ष हर्क विष्ट, केआई सिँह गाउपालिकाका श्रोत व्यक्ति शेर वहादुर वोगटी,नेपाल पे्रश युनियन डोटीका अध्यक्ष प्रकाश बम, नौवटा बिद्यालयका शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

  • ४ चैत्र २०७५, सोमबार ०९:१८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU