सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

भलिबल र नेट वितरण

प्रकाश बम, डोटी । जिल्ला भलिवल संघ डोटीले मंगलवार पुर्विचौकि गाउँपालिकामा रहेका माध्यमिक बिद्यालयलाई भलिवल र नेट वितरण गरेको छ । गाउँपालिकामा रहेका आठ वटा माध्यमिक विद्यालयलाई प्रति विद्यालय दुई भलिवल र एक नेट बितरण गरेको हो ।

खेलकुद क्षेत्रमा राहात पुग्छ ः अध्यक्ष बोगटी

भलिवल वितरण कार्यक्रममा वोल्दै पुर्वि चौकि गाउँपालिका अध्यक्ष दिर्घ वोगटीले यसले खेलकुद क्षेत्रमा केहि राहात पुग्ने बताए । भलिवल संघले जिल्लाका सवै माध्यमिक बिद्यालयलाई भलिवल नेट विरतरण गर्ने कार्यले भलिवलका क्षेत्रमा केहि उर्जावान खेलाडी जन्मीने बिश्वास व्यक्त गर्नु भयो ।

भलिवल संघ डोटीले मंगलबार पुर्वि चौकि गाउँपालिकामा रहेका शिशुसुधारा माध्यामिक विद्यालय गाजरी, काडामाण्डौ मावि काडामाडौ, दुर्गा मावि जोशिगाउँ ,मष्टामाण्डौ मावि पोखरी, नेत्रेश्वरी मावि कुडासैन, साजेन्द्र श्वर उमावि फुलौट र सरस्वतिमावि सानागाउलाई वितरण गरेको अध्यक्ष दिपक वोगटीले बताए । जिल्लाका सवै माध्यमिक विद्ययालयमा भलिवल र नेट वितरण वितरण पछि माध्यमिक विद्यालय स्तरीय भलिवल प्रतियोगिता गर्ने योजना रहेको अध्यक्ष वोगटीले बताए ।

त्यस्तै ३२ औँ राष्ट्रिय भलिवल प्रतियोगिता डोटीमा गर्ने केन्द्रको निर्णय अनुसार तयारी भईरहेको समेत अध्यक्ष वोगटीले बताए । भलिवल बितरण कार्यक्रममा पुर्वि चौकि गाउँपालिकाका उपाध्यक्ष निर्मला साउद, वडा— २ का वडा अध्यक्ष योगेन्द्र ठकुल्ला, वडा— ३ का वडा अध्यक्ष अमर चयडा, नेपाल पे्रश युनियन डोटीका अध्यक्ष प्रकाश बम,डोटी उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष नरेन्द्र खड्का, शिक्षक,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

  • २८ फाल्गुन २०७५, मंगलवार १३:२३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU