सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कञ्चनपुरको महाकाली गौरब विल्र्डसको क्रसर उद्योगमा आगलागी

कञ्चनपुर । कञ्चनपुरको गुलरियामा रहेको क्रसर उद्योगमा आगजनी गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका ५ गुलरियामा रहेको  महाकाली गौरब विल्र्डसको क्रसर उद्योगमा आगजनी भएको हो। आगजनी आज बिहान करिब ३ बजेतीर भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आगजनीबाट  उद्योगको से १क २५८ जेसिबी  जलेको कञ्चनपुरका प्रहरी नायब उपरिक्षक कृष्णराज ओझाले जानकारी दिए। उनका अनुसार जेसिजीमा डिजेल र पेट्रोल छर्केर आगजनी गरिएको पाईएको छ। घटना स्थलमा महाकाली गौरब विल्र्डस माथिको कारवाही किन ? भन्ने पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ।

उक्त पर्चामा मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन, मजदुर माथी श्रमशोषण गरेको, राज्यको सम्पती दोहन, ठेक्का लिएको काम समयमै नगरेको, सुधारका लागि जनस्तरबाट सुझाव दिँदा पनि नमानेको लेखिएको छ। इन्कलाव जिन्दावाद नामद्वारा हस्ताक्षर गरिएको पत्रमा उद्योगलाई कमजोरी सच्याउन चेतावनी दिइएको छ। उद्योगमा आगजनी कसले ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • २७ फाल्गुन २०७५, सोमबार ०८:१३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU