सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश ७ को आब्ह्रान

साउन २६ गते नेपाल पत्रकार महासंघ प्रदेश ७ का अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा प्रदेश समितिका पदाधिकारी सहित यस प्रदेश÷क्षेत्रबाट नेतृत्व गरेका पत्रकार महासंघका पूर्व केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सामूहिक बैठक बस्यो । बैठकले प्रदेश ७ मा पत्रकारिता क्षेत्रको पछिल्लो अवस्थाका बारेमा गम्भिर समिक्षा गरेको छ ।

केही समय यता यस प्रदेशका विभिन्न जिल्लाहरुमा पत्रकारिता क्षेत्रको मर्यादामाथि आँच पुग्ने घटनाक्रमले हामीलाई गम्भिर बनाएको छ । पत्रकार र पत्रकारिता क्षेत्रमाथि विभिन्न कोणबाट अनेक प्रकारले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हमलाका प्रयास पनि देखिएका छन् । सामाजिक संजालबाट पत्रकारिता क्षेत्रलाई बदनामितगर्ने कार्य निरन्तर छ ।

यस पृष्ठभूमिमा पत्रकार आचार संहिता विपरित हुने गरेका गतिविधिले आम पत्रकार तथा पत्रकारिता क्षेत्र नै आलोचित हुने अवस्था रहेको आत्मसमिक्षा भएको छ । यो बैठक सम्बद्ध सबैको गम्भिर ध्यानाकर्षण तथा प्रतिवद्धताका लागि हार्दिक आब्हान गर्दछ ।

१– समाचारका विषय बाहेक कुनैपनि पत्रकारको ब्यक्तिगत ब्यवहारलाई समग्र पत्रकारितासंग जोडेर प्रस्तुत नहुन सम्वद्ध सबैमा अपील गर्दछौं । असहमति जनाउने नाममा पत्रकार र पत्रकारिता क्षेत्रलाई जोडेर सिंगो पत्रकारिता जगतलाई बदनाम गर्नेगरी कतैबाट पनि कुनै टिप्पणी, गालीगलौज भए त्यस अवस्थामा महासंघ कानुनी उपचारमा जाने सचेत गर्दछौं ।

२– पत्रकार महासंघ गलत प्रवृतिको पक्षपोषण गर्दै गर्दैन् । तर जो कोहीबाट प्रेस स्वतन्त्रतामा आँच पु¥याउने कार्यप्रति रत्तिभर सम्झौता गर्दैन् ।

३– सामाजिक संजालको दुरुपयोग नगर्न सबै पक्षलाई सचेत गराउँछौं ।

६– आम पत्रकारलाई आचारसंहिताको पूर्ण पालना गर्न गराउन पुनः स्मरण गर्दछौं । पत्रकारिता पेशाको मर्यादालाई धमिल्याउने कार्यमा संलग्न महासंघका कुनैपनि सदस्यहरुलाई कडा कार्वाही गर्न महासंघ दृढ छ ।

७– पत्रकारमाथि भएका आक्रमणका घटनाहरुको छानविन गरी दोषीमाथि कार्वाही गर्न सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौं । साथै पत्रकार सुरक्षामा संवेदनशील हुन अनुरोध गर्दछौं ।

८– कुनै ब्यक्ति, समूदाय, संघसंस्था, निकाय लगायतलाई पत्रकार वा पत्रकारिता क्षेत्रबाट अन्याय भएको महसुस भएमा प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, न्यायिक निकायसमक्ष पुगेर निरुपणको बाटो अगाल्न सम्बन्धित सबैलाई जानकारी गर्दछौं ।

९– प्रेस स्वतन्त्रता प्रतिको विश्वब्यापी मूल्य मान्यताप्रति संवेदनशील रहन र तदनुरुपको ब्यवहार गर्न पत्रकार महासंघ प्रदेश समिति पुनः हार्दिक अपील गर्दछ ।

१– अर्जुन शाह–                           नेपाल पत्रकार महासंघ, प्रदेश अध्यक्ष

२– उमीद बागचन्द–                नेपाल पत्रकार महासंघ पूर्व उपसभापति

३– मनमोहन स्वाँर –             नेपाल पत्रकार महासंघ पूर्व उपसभापति

४– चित्रांग थापा–        नेपाल पत्रकार महासंघ पूर्व उपसभापति

५– कर्ण शाह –                            नेपाल पत्रकार महासंघ, पूर्व क्षेत्रीय संयोजक

६– प्रकाश बिक्रम शाह–        नेपाल पत्रकार महासंघ, पूर्व क्षेत्रीय संयोजक

७– दिलबहादुर छत्याल–       नेपाल पत्रकार महाासंघ पूर्व केन्द्रिय सदस्य

८– भरत शाह –                          नेपाल पूर्व जिल्ला अध्यक्ष, पत्रकार महासंघ कैलाली शाखा

९– जगत साउँद –    अध्यक्ष, नेपाल पत्रकार महासंघ कैलाली शाखा

 

योगेश रावल

महासचिव

प्रदेश ७ समिति

  • २६ श्रावण २०७५, शनिबार १२:११ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU