सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नौगाडका तीन विद्यालयमा साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम

 

मञ्जु कल्याल, दार्चुला । दार्चुल्लामा रहेको नौगाढ गाउँपालिकाका तीन सामुदायिक विद्यालयहरुमा साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम सञ्चालन गरिएको छ । गत वर्षदेखि नै नौगाड गाउँपालिकाका तीन विद्यालयहरुमा उक्त कार्यक्रम सञ्चालन गरि शिक्षण क्रियाकलाप भइरहेको छ ।


नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नौगाढ गाउँपालिका र विश्व खाद्य कार्यक्रमको सहकार्यमा साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम सञ्चालन गरिएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिँह धामीले जानकारी दिए ।

पठनपाठनमा सहज

विद्युत नभएका बेला समेत सोलार सिस्टम बाट चल्ने भएकाले पठन पाठनमा साझा शिक्षा ई–पाटी कार्यक्रमले सहज भएको शिक्षकहको अनुभव छ । प्रभावकारी शिक्षण क्रियाकलाप र प्रविधि मैत्री शिक्षणमा उक्त कार्यक्रमले टेवा पु¥याएको उनिहरुको भनाई छ । कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरुलाई शिक्षण गर्दा सहयोग पुगेको आधारभुत विद्यालय डाडा सिप्टीका प्रधानाध्यापक रघुबिर सिहं धामीले जानकारी दिए ।


नौगाढ गाउँपालिकामा रहेको आधारभुत विद्यालय डाँडा सिप्टी, आधारभुत विद्यालय घोरकट्या र आधारभुत विद्यालय डाडा जामिरमा यो कार्यक्रम सञ्चालनमा रहेको जनाएको छ ।

  • २३ फाल्गुन २०७५, बिहीबार १३:५७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU