सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दोश्रो पक्षको सूचनामा मात्रै बिश्वास नगर्न उप–प्रमुख भट्टको आग्रह

धनगढी,१ भदौ

धनगढी उप–महानगरपालीकाका प्रमुख सुशिला मिश्र भट्टले दोश्रो पक्षले दिएको सूचनाकै भरमा टीका टिप्पणी नर्गन नगरवासी संग आग्रह गरेकी छन् । सामाजिक वाताबरण कल्याणकारी संघ समाजले शुक्रवार धनगढीमा आयोजना गरेको समृद्धीका लागि पारदर्शिता र जवाफ देहिता कार्यक्रममा बोल्दै नगर उप–प्रमुख भट्टले सूचना आफै लिने बुझ्ने प्रयास गर्न पनि आग्रह गरेकी छन् । धनगढी उप–महानगरपालीका हदै सम्म पारदर्शी बन्ने प्रयास गरिरहेको छ नगर उप–प्रमुख भट्टले भनिन्‘सूचनाको हकको अभ्यास गर्नुहोस,वेभसाईटहरु हेर्नुहोस, सूचना अधिकारी संग आफै सूचना लिनुहोस ।’ धनगढी उप–महानगरपालीकाले कर बढाएको बिषय मिडियामा आएजस्तो नभएको पनि भट्टले बताईन । उनले भनिन्‘धनगढी उप–महानगरपालीकाले एकिकृत सम्पती कर घटाएको छ ।’ मदिरामा बाहेक अन्य बस्तु र सेवामा पुरानै दर कायम राखिएको छ नगर उप–प्रमुख भट्टले भनिन् ‘यसका साथै थुप्रै जनताको हितमा निर्णय गरिएको छ ।  धनगढी उप–महानगरपालीकाका जनप्रतिनिधी जतिबेला जुनसुकै ठाउँमा पनि जवाफदेहि रहेको उप–प्रमुख भट्टले बताईन । अधिबक्ता जानकी तुलाधरले बिगतको तुलनामा धनगढी उप–महानगरपालीकाले काम कार्वाही पारदर्शि र जवाफदेहि बनाउदै लगेको बताईन ।

  • १ भाद्र २०७५, शुक्रबार १२:३९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU