सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पर्यटक भित्र्याउन सहकार्य आवश्यकः नगरप्रमुख

धनगढी, २४ फागुन । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सुदूरपश्चिमका पर्यटकहरु भित्र्याउनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् ।

सुक्रवार यूथ स्पोर्टस क्लव धनगढीले आयोजना गरेको सुदूरपश्चिम साईकल यात्रा २०७५ को उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो बताएका हुन । पर्यटन ब्यावसाय भनेको नै समन्वय, सहकार्यबाट फष्टाउने हो नगरप्रमुख वडले भने, पर्यटकहरु भित्राउन सकेमा त्यसले सबैलाई फाईदा हुन्छ । नगरप्रमुख वडले सुदूरपश्चिम क्षेत्र पर्यटकका लागि भर्जिन क्षेत्र भएको बताए ।

यहाँ सबै किसिमको पर्यटकिय सम्भावना रहेको छ नगरप्रमुख वडले भने,तर त्यसलाई कसरी सम्भव बनाउन सकिन्छ भन्ने कुरोमा हामीले लाग्नुपर्छ । पूर्वाधार विकासको अभाव, सरकारी नितिका कारण सुदूरपश्चिम पर्यटकहरुको गन्तब्य बन्न नसकेको नगरप्रमुख वडले बताए । प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रको गुरु योजना बनाएर काम थाल्नु पर्दछ नगरप्रमुख वडले भने, यसमा ढिलो गरिनु हुदैन भन्ने धनगढी उप–महानगरपालिकाको मान्यता रहेको छ ।

सुक्रवार धनगढीबाट सुरु भएको सुदूरपश्चिम साईकल यात्रामा झण्डै ५० जना साईकल यात्रीहरु रहेका छन् । देशका बिभिन्न क्षेत्रबाट आएका साईकल यात्रीहरुले कैलाली र कञ्चनपुर जिल्लामा साईकलयात्रा गर्ने आयोजकले बताएको छ । यात्रामा बिश्व साईकल यात्री पुष्कर शाह पनि सहभागि छन् ।

  • २५ फाल्गुन २०७५, शनिबार १२:५३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    लिभ-इन रिलेसनशिपप्रति सामाजिक बहस: आर्थिक, नैतिक र सुरक्षाका प्रश्न फेरि चर्चामा
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU