सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

हृदय भरीुमा श्रद्धा र रेखासँग रोमान्स गर्दै पल

काठमाडौं । त्रिकोणात्म प्रेमकथा ’हृदय भरी’मा अभिनेता पल शाहले नव अभिनेत्री श्रद्धा क्षेत्रीसँग रोमान्स गर्ने भएका छन्। सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने सिनेमाको सोमबार निर्माण घोषणा गर्दे नवअभिनेत्रीसँग पलले रोमान्स गर्ने जानकारी दिइएको हो।

सुरज सुब्बा ुनाल्बोुको निर्देशनमा बन्ने सिनेमामा पलले अर्की एक अभिनेत्री रेखा लिम्बुसँग रोमान्स गर्ने छन्। सिनेमामा पल, श्रद्धा र रेखाका अलावा निर शाह , सुनिल थापा , काश बाबु , अनुराग कुवंर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ , आयुषमान घिमिरे,सुमन श्री लगायतको अभिनय रहनेछ ।

यसै फिल्म मार्फत श्रद्धा छेत्री नेपाली फिल्ममा डेब्यु गर्दै्छिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् । फिल्मलाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा।लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपेन्द्र राईले निर्माण गर्दैछन् ।

घोषणा कार्यक्रममा सिनेमाको फिल्मको फस्ट लुक्स सार्वजनिक गरिएको थियो ।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन , अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहेको छ ।

सिनेमा घोषणा कार्यक्रममा अभिनेता पलले कथा राम्रो लागेकाले सिनेमासँग जोडिएको बताए।

ुसिनेमाले दर्शकलाई बाध्छ , विषयवस्तु राम्रो छ । फिल्ममा मलाइ चकलेटी ब्वाईकै रुपमा पाउनु हुनेछ तर अघिल्ला फिल्म भन्दा फरक रुपमा । मेरो लागि फिल्म संख्याभन्दा पनि गुणस्तर सधै नै आवश्यक रहयो र यसमा पनि त्यहि छ । फिल्मको टिम राम्रो छ , त्यसैले दर्शकले खोजे अनुसारको फिल्म दिने तयारीमा छौ ु, पलले भने।

यस्तै डेब्यू अभिनेत्री श्रद्धाले नेपाली सिनेमा खेल्ने इच्छा पूरा भएको बताइन्।

उनले भनिन्,ु मैले कोलकत्तामा रहेर काम गरिरहेको भएता पनि मलाइ नेपाली फिल्ममै आउनु मन थियो । मलाइ पहिला त कास्टले नै इम्प्रेस गरेको हो तर जब कथा सुने झनै इम्प्रेस भए । मेरो लागि राम्रो प्रवेश टाइम भएको आभास भएकोले यसै फिल्म मार्फत आउदैछु , आश छ दर्शकको माया पाउने छु । ु

निर्देशक नाल्बोले पलसँग जोडी पनि सुहाउने भएकोले श्रद्धालाई डेब्यु गराउन लागेका बताए।

ुमेरो पछिल्लो फिल्मले पनि मनोरंजनसँगै कहिँ कतै संदेश दिएकै छ , यसमा पनि छ । राम्रो टिम पाएको छु , राम्रो फिल्म बनाउने आत्मविश्वास छु, नाल्बोको भनाइ थियो।

  • २४ पुष २०७५, मंगलवार ०५:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    सुदूरपश्चिमका चलचित्रकर्मी संगठित, सरस्वती खड्काको अध्यक्षतामा सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन
    ड्रेस टु इम्प्रेसु फेसन डिजाइनर प्रतियोगिताको १३औँ संस्करण सम्पन्न
    फिल्मको सेटमा दुर्व्यवहार भएको काजल कर्णको दाबी, घटनाको निष्पक्ष छानबिन गर्न उषा रजकको आग्रह

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU