सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गाउँपालिका राष्ट्रिय महासंघको सुदुूरपश्चिम प्रदेश अध्यक्षमा ओझा

मंसिंर १३ डोटी । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा सर्वसम्मत चयन भएका छन् ।
महासंघको मंगलबार र बुधबार दुई दिनसम्म डोटीको बुडरमा आयोजित सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट ओझा अध्यक्ष चयन भएका हुन् ।
अधिवेशन बाटै उपाध्यक्षमा मालिकार्जुन गाउँपालिका दार्चुलाका पुष्पा अवस्थी, सचिवमा मालिकार्जुन गाउँपालिका दार्चुलाका नरेन्द्र धामी, कोषाध्यक्षमा रामारोशन गाउँपालिका अछामका सरस्वती रावल र सहसचिवमा छेडेदह बाजुराका कुन्ती साउँद बुढा चयन भएका हुन् ।

त्यस्तै अन्य सदस्यहरुमा तत्कालिन छबिस पाथीभेरा बझाङ्का अक्कलबहादुर धामी, गौमूल बाजुराका हरीबहादुर रोकाया, नवदुर्गा डडेल्धुराका कविन्द्र बिष्ट, बेल्डाँडी कञ्चनपुरका कमला कार्की र सुर्नाया बैतडीका लिला बिष्ट, जोशीपुर कैलालीका गीता कडरीया, बान्नीगढी–जयगढ अछामका राजेन्द्र खड्का र सिगास बैतडीका द्रोपती चन्द, कैलारी कैलालीका लक्ष्मी सत्गौवा रहेका छन् ।

अध्यक्ष र उपाध्यक्ष तत्कालिन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनीधी हुन त्यस्तै गरि सचिव र सह सचिवमा नेपाली कांग्रेसबाट निर्वाचित र कोषाध्यक्षमा तत्कालिन नेकपा माओवादीबाट निर्वाचित गाउँपालिकाका जनप्रतिनिधी रहेका छन् । त्यसै गरि सदस्यहरुमा तत्कालीन नेकपा ऐमालेबाट ५ जना नेपाली काग्रेस बाट ३ जना र तत्कालिन माओबादी बाट १ जना जनप्रतिनिधी रहेका छन् ।

स्थानीय तहको अर्काे निर्वाचन नभएसम्म कार्यकाल रहने गरी महासंघको प्रदेश स्तरीय नयाँ कार्य समिति चयन भएको हो ।

महासंघको प्रथम अधिवेशनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरेका थिए ।

  • १३ मंसिर २०७५, बिहीबार ०४:५९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU