मोडेल करणको लर्काउछु सारी तिजको गित बजारमा

धनगढी । मोडेल करण आउजीको लर्काउछु सारी तिजको गित बजारमा आएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका अंशुबर्मा बस्ती हाल मुम्बई बस्ने करण आउजी पछिल्लो समय कलाकारिता क्षेत्रमा जमेका छन् ।
हाल आउजीले दर्जन भन्दा बढी मियुजिक भिडियोमा अभिनय गरिसकेका छने भने इलीगल माया, पानी को छाल सरि, नाच मेरी कालि, थुप्रै गीत चर्चामा छन् ।
लर्काउछु सारी टीका सानु युटुव च्यानलबाट सार्वजनीक गरिएको छ भने यस गितको छाँयाकन भारतको सुरतमा गरिएको थियो ।
यस गितमा स्वर भुपेन्द्र सिंह रभाग्य परियार रहेको छ भने लय शब्द भुपेन्द्र र भाग्यको छ । यस गितमा
मोडेल करन आउजी सगै निर्मला जियाम साईना,कणेश कोलीको रहेको छ ।
भिडियो
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया