सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

फिल्म फ्लप भएपछि आमिर खान दिक्क

मुम्बई । बलिउड अभिनेता आमिर खानले चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप भएपछि सबै फिल्मको जिम्मेवारी लिएका छन् ।

आमिरले सोमबार सञ्चारकर्मीहरूसँग ‘चलचित्र ठग्स अफ हिन्दुस्तान’ दशर्कहरूलाई मन नपरेको बताए । ‘म यो कुराको पूरा जिम्मेवारी लिन चाहन्छु’, उनले भनेका छन्, ‘मलाई लाग्छ कि हामी गलत साबित भयौँ । हामीले प्रयास गर्दागर्दै पनि सफल भएनौँ । कहिँकतै हामी गलत साबित भयौँ ।’

केही यस्ता दर्शकहरू पनि थिए जसलाई ठग्स अफ हिन्दुस्तान मन परेको थियो ।

आमिरले यस्ता दर्शकलाई धन्वयाद दिँदै भने, ‘केही मानिसहरूलाई चलचित्र मन परेको छ हामी उनीहरुलाई धन्यवाद भन्न चाहन्छौँ, तर यस्ता मानिसहरू धेरै कम छन् । अधिकांसलाई चलचित्र मन परेको छैन यो कुरा हामीले राम्रोसँग बुझेका छौँ कहिँ न कहिँ हामी गलत नै थियौँ म यो कुराको सम्पूर्ण जिम्मेवारी फेरि पनि लिन चाहन्छु ।’

आमिरले भने, ‘दर्शकहरु आशाका साथ मेरो चलचित्र हेर्न आएका थिए, म उनीहरुसँग माफी माग्न चाहन्छु कि मैले उनीहरुको चाहना पूरा गर्न सकिन र मनोरञ्जन प्रदान गर्न सकेन । यो कुरामा म आफैप्रति खेद प्रकट गर्न चाहन्छु ।’

अभिताभ बच्चन, कैट्रीना कैफ आमिर खानसहितका कलाकारहरुको अभिनय रहेको चलचित्र ठग्स अफ हिन्दुस्तान ८ नोभेम्बरमा रिलिज भएको थियो ।
चलचित्रको पहिलो दिनको कमाईले रेकर्ड बनाएको थियो ।

ठग्स अफ हिन्दुस्तान २०१८ को त्यो चलचित्र बन्यो जसले रिलिजको पहिलो दिनमा सबैभन्दा बढी ५२ करोडको कमाई गर्न सफल भयो । तर त्यसपछिका दिनहरूमा यो चलचित्रले राम्रो कमाई गर्न सकेन । एजेन्सी

  • ११ मंसिर २०७५, मंगलवार ०९:२२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    सुदूरपश्चिमका चलचित्रकर्मी संगठित, सरस्वती खड्काको अध्यक्षतामा सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन
    ड्रेस टु इम्प्रेसु फेसन डिजाइनर प्रतियोगिताको १३औँ संस्करण सम्पन्न
    फिल्मको सेटमा दुर्व्यवहार भएको काजल कर्णको दाबी, घटनाको निष्पक्ष छानबिन गर्न उषा रजकको आग्रह

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU