सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुर्खेतमा राष्ट्रिय औद्योगिक महोत्सव हुने
"सुर्खेतमा हुने राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी महोत्सवको विषयमा जानकारी दिँदै "

सुर्खेत :कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी महोत्सव सञ्‍चालन हुने भएको छ । आगामी माघ १३ गते देखि २१ गतेसम्म वीरेन्द्रनगरमा राष्ट्रिय औद्योगिक व्यापार तथा कृषि प्रदर्शनी महोत्सव हुने भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतको आयोजनामा हुने महोत्सवमा कोभिडको प्रभावले थला परेका लघु उद्यमीहरुलाई जोगाउने र कर्णालीको कला संस्कृतिको प्रर्वद्धन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा लघु घरेलु साना तथा महिला उद्यमीहरुले उत्पादन गरेका स्तुहरुको बजारीकरण गर्ने,कर्णालीका औद्योगिक वस्तुहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुगाउन पहल गर्ने,उत्कृष्ठ उद्यमी पुरस्कार प्रदान गरिने,सरोकारवाला तथा उद्यमीहरुबीच उद्योग पर्वद्धनका लागी सहयोग आदान प्रदान गर्ने लक्ष्य रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णालीका अध्यक्ष चन्द्रबहादुर बुढाक्षेत्रीले बताए ।

उनका अनुसार आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौँ,औद्योगिकरणमा जुटौँ भन्ने मुलनाराका साथ सञ्‍चालन गर्न लागिएको महोत्सवमा कर्णालीका उद्यमीहरुले उत्पादन गरेका मौलिक वस्तुहरु गलैंचा,राडिपाखी,उनका कपाडाहरु,लिउ, फेरुवा लगायतका वस्तुहरुको बजारीकरण गरिनेछ ।

महोत्सवमा करीब ३ सय स्टलहरु राखिनेछ । प्रत्यक्ष ४ करोड र अप्रत्क्ष ३ करोड गरी ७ करोड भन्दा बढीको कारोबार हुने विश्वास गरिएको आयोजकले जनाएको छ । अन्नपुर्णबाट

  • २७ पुष २०७९, बुधबार ०६:१३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    सुदूरपश्चिमका चलचित्रकर्मी संगठित, सरस्वती खड्काको अध्यक्षतामा सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन
    ड्रेस टु इम्प्रेसु फेसन डिजाइनर प्रतियोगिताको १३औँ संस्करण सम्पन्न
    फिल्मको सेटमा दुर्व्यवहार भएको काजल कर्णको दाबी, घटनाको निष्पक्ष छानबिन गर्न उषा रजकको आग्रह

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU