बहुमुल्य जडिबुटी टिमुर र तेजपातका बिरुवा रोपरण
धनगढी । डोटी जिल्लाको दक्षिण भेगका पर्ने जोरायल गाउँपालिकाको वडा ४ मा रहेको नवदुर्गा लक्ष्मी कृषि तथा नर्सरी फर्मका प्राविधिक बमबहादुर साउँदले विगतमा झै यस पाली पनि बहुमुल्य जडिबुटीका बिरुवा रोपेका छन ।
महत्वपुर्ण जडिबुटीबाट विभिन्न रोगको उपचार हुने कुराको चेतना जगउँदै त्यस्ता जडिबुटीका बिरुवा रोपेका हुन भने उनले रोपेका विरुवाहरुमा टिमुरका विरुवा ७ सय र तेजपातका ३ सय विरुवा रोपेका हुन ।
आफ्नो निजि जमिनमा गत २ दिन देखि बृक्षारोपणमा छन भने जिल्ला वनका कार्यालय प्रमुखका प्रमुख सहित स्थानीयहरुको सहभागितामा वृक्षरोपण कार्यक्रम प्रारम्भ गरिएको थियव।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया