सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गायिका सबिताले दशैं तिहारमा बिदेश गएका प्रियसीलाई घर फर्कन आग्रह गर्दै  भिडियो सहित)

धनगढी ९ असोज । पछिल्लो समय निकै व्यस्त लोकदोहोरी गायिका सबिता परियारले बेल्कुलै नयाँ दशैं तिहार गित बजारमा ल्याएकी छन् । जन्मभुमी तनहुँ हाल काठमाडौमा बस्दै आएकी सबिता परियारले भज्याङ्ग गामवेशी…..अप्ठोरोमा परेउकी जन्मभुमी भुलेरौ घर र्फकेर आउनौ प्रदेशी दैशैं गित बजारमा ल्याएकी छन् ।

उक्त तिजको गितमा सबिता परियार र गायक सुरज लामिछानेकोे स्वर रहेको छ । पछिल्लो समय एक दर्जन भन्दा बढी लोकदोहोरी गितहरुमा आफनो स्वर दिई सकेकी छन् ।


नेपालीहरुको महान पर्व वडा दशै घर नजिकै आउदै गर्दा दशैं गित बजारमा ल्याएको उल्लेख गदै सविता परियारले सधैको बर्ष झै यो बर्ष पनि आफनो गितलाई दर्शक स्रोताले माया गरिदिने बिश्वास रहेको बताईन् ।

  • ९ आश्विन २०७५, मंगलवार १०:४० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    सुदूरपश्चिमका चलचित्रकर्मी संगठित, सरस्वती खड्काको अध्यक्षतामा सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन
    ड्रेस टु इम्प्रेसु फेसन डिजाइनर प्रतियोगिताको १३औँ संस्करण सम्पन्न
    फिल्मको सेटमा दुर्व्यवहार भएको काजल कर्णको दाबी, घटनाको निष्पक्ष छानबिन गर्न उषा रजकको आग्रह

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU