पुनर्मिवास । धनबहादुर बिक – फागुन ३ नेपाल भारत मैत्री संघ पुनर्वासको पाँचौ मैत्री सभा तथा अधिवेशन शनिबार पुनर्वास मा सम्पन्न भएको छ । नेपाल भारत को मैत्रीपूर्ण सम्बन्ध सौहार्दपुर्ण होस भन्ने उदेश्य ले आयोजना गरिएको दुबै तर्फका जनप्रतिनिधि सहितको उपस्थितिमा संघले उक्त कार्यक्रम को आयोजना गरेको हो । नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालय काठमाण्डौ उपशाखा कार्यालय पुनर्वास त्रिभुवनबस्ती कञ्चनपुरले नेपाल भारत मैत्री संघ पुनर्वासको पाँचौ अधिवेशन सम्पन्न...
धनगढी ,२७ पुस / धनगढी उपनगरपालिका ५ तारानगरमा रहेको हिमशिखर बहु-उद्देश्यीय सहकारी संस्था लिमिटेडको १६औ वार्षिक साधारण सभा आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ। सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको सहकारीका सचिव बिमलकुमार जोशीले जानकारी दिए। माननीय तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्रको प्रमुख आतिथ्यता रहेको उक्त साधारण सभा कार्यक्रममा हिमशिखर सहकारीका सबै शाखाका कर्मचारी शेयर सदस्य ,ऋणी लगायत हिमशिखर सहकारीमा आबद्ध सरोकारवाला सबैको...
काठमाडौं : कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। उनीहरूविरुद्ध सहकारी ठगी,सङ्गठित अपराधको कसूरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन बुझाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार बिहीबार उक्त मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको जानकारी दिए। प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको रायसहितको प्रतिवेदनमा रास्वपाका सभापति...
काठमाडाै. । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । यही पौष १८ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८औं वर्ष पुरा भई १९औँ वर्षमा प्रवेश गर्दैछ । काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ४ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ४५ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४६ हजार १ सय कायम भएको हो। आइतबार प्रतितोला १ लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आज १ लाख ४५ हजार ४ सय निर्धारण भएको छ । त्यस्तै,चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ । आइतबार...
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ४ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ४५ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४६ हजार १ सय कायम भएको हो। आइतबार प्रतितोला १ लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आज १ लाख ४५ हजार ४ सय निर्धारण भएको छ । त्यस्तै,चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ...
काठमाडौं। स्कुटरको ब्रेक सु र अन्य विद्युतीय इलेक्ट्रिक समानमा राखेर गरिएको ६० किलो सुन तस्करीमा जिल्ला सरकारी वकिल कार्यालयले ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले दुई डिजिटल भुक्तानी प्रदायक कम्पनीहरूलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो। विभिन्न डमी कम्पनीका नाममा आयात भएका माल वस्तुहरूको परीक्षण गर्दा ती माल वस्तुहरूको पार्ट पुर्जामा भएको सुनको...
९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले अर्यालसहित अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । मुद्दा दर्ता हुनासाथ मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा परेका छन् ।...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि १८ खर्ब ६० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री वर्षमान पुनले मगलबार दिउँसो संघीय संसदको संयुक्त सदनमा पेश गरेको आगामी आर्थिक वर्षको यो बजेट गत वर्ष सरकारले पेश गरेको बजेटको तुलनामा ६.२० प्रतिशतले बढी हो। त्यस्तै सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको थियो। सरकारले ल्याएको यो बजेट संशोधित चालु आर्थिक वर्षको तुलनामा २१.५६ प्रतिशतले बढी हो। जुन बजेट...
काठमाडौँ: नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ (सात) ले वृद्धि गरेको हो । नयाँ मूल्य सूची बुधबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र एल. पि. ग्यासको...

