काठमाडौं २१ बैसाख । सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सोमबार गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाइदिँदै गृहसचिव राजकुमार श्रेष्ठ । तस्बिर केहि तस्विरहरुः ...
काठमाडौं। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै १७ दिनदेखि देशभरका शिक्षकहरू आन्दोलनमा छन् । देशभरका शिक्षकहरू जम्मा भएर शुक्रबार आन्दोलनलाई थप चर्काउँदै लगेका छन् । उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो । उनीहरूले आन्दोलनलाई पहिलाभन्दा थप शसक्त बनाउँदै गरेका छन् । शिक्षकहरू माइतीघर(बबरमहल(बिजुलीबजार सडक ढाकेरै प्रदर्शनमा उत्रिएका छन् । सरकारले शिक्षा ऐन जारी...
पिपरैया । शुक्लाफांटा राष्ट्रिय निकुञ्ज कञ्चनपुरको पिपरैया हात्तीसार, पिपरैया गाउँकोबस्ती नजिक रहेको २ वटा बच्चा सहित ५ वटा हात्ती बस्ने ठाउँ हो । शुक्लाफांटा राष्ट्रिय निकुञ्ज हेडक्वाटर मझगाउँ नजीक पश्चिमतिरको बस्तीको किनारमा यो हात्तीसार अवस्थित छ । यो निकुञ्जमा २ वटा बच्चा, २ वटा माउ सहित ८ वटा हात्ती रहेका छन । पिपरैया हात्तीसारमा मात्र २ वटा बच्चा, १ माउ र दुई भाले सहित ५ वटा हात्तीको व्यवस्थापन हुने...
डोटी जोरायल । डोटी जिल्लाको जोरायल किसानहरू बर्षा र हिमपात भएपछि वाली नाली राम्रो हुने आशामा रमाएका छन । हिउमा रमाउदै खुशीयाली मनाइरहेका छन । नव दर्गालक्ष्मी कृषि तथा नर्सरीर्फमका संचालक जकसन जोरायलले भने यो वर्ष बाली नाली पनि राम्रो हुन्छ । खास गरी जोरायलमा पर्ने दक्षिण तेले लेख, काफलि शिखर, बाटूलिताल, खखरा लामि तालका बिभिन्न ठाउँमा हिमपात भएको हो । यहाॅका किसान बेमौसमी तरकारी आलू लगाउनमा बस्त रहेको बेला भएको...
खप्तड होमस्टेय डोटी । खप्तड होमस्टेय र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा हिमपात भएपछि स्थानीय तथा विदेशी पर्यटकहरूका लागि उत्साह जगाएको छ ।खप्तड होमस्टेयका सञ्चालक दिपकबहादुर खड्काले बताएका छन । स्थाानीय पर्यटकहरू र विदेशी पर्यटकहरूका लागि उत्साह खप्तड राष्ट्रिय निकुञ्जको प्रवेश व्दार खप्तड होमस्टेय क्षेत्रमा भएको हिमपातले सामान्य जनजीवन प्रभावित खप्तड होमस्टेय क्षेत्रमा भएको हिमपातले सामान्य जनजीवन प्रभावित खप्तड होमस्टेय क्षेत्रमा बगलेखमा भएको हिमपातले सामान्य जनजीवन...
श्री नवदुर्गा भवानी देवी १२ वर्ष जात्रा समापन समारोहलाई सम्बोधन गनु हुदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डबाट गरिएको पुजा आजा । ...
टिकापुर। नागरिक उन्मुक्ति पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको सम्पुर्ण तयारी सकिएको छ । सो पार्टीको महाधिवेशन पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा हुँदैछ । पार्टीका संरक्षक रेशमलाल चौधरीले महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको बताएका छन् । ...
काठमाडौ । गुरूदेव ओशो अखण्ड आचार्य श्रीको अथक मेहनत, ओशो धारा संघ नेपालको ठुलो प्रयासपछि दक्षिणकालीको खार्पा खोलामा ओशो कैलाश हिमालय आश्रमको पहिलो चरणको निर्माण कार्य पुरा भएपछि ओशो कैलाश हिमालय आश्रमले पहिचान पाएको छ । ओशोधारा संघ नेपालव्दारा निर्मित ओशो कैलाश हिमालय धामको अत्याधुनिक ध्यान मन्दिरमा एक अदभूत अध्यात्मिक बिश्वबिद्धालय श्रद्धेय गुरुदेव ओशो अखण्ड तथा सम्पुर्ण दिब्य आत्मसङ्गको मिलन भेटघाट सत्सङ्ग हुने गरेको छ । ओशोधारा संघ नेपालव्दारा निर्मित ओशो...
(विराटनगर) । दशकअघिसम्म झुरुप्प बस्तीमा पुराना जस्ताले छाएका टहरा थिए । साँघुरो गल्लीमा असरल्ल परेका कच्ची सडक । दशकअगाडि त्यहाँ पुग्ने जोकोहीलाई यसबेला पुग्दा पत्याउनै मुस्किल पर्छ । कुरो हो, मोरङको पुरानो सदरमुकाम रंगेली बजारको । पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले यहाँको रौनक फेरिन थालेको छ । अहिले यहाँ फराकिला र पक्की सडक एवं आधुनिक घर निर्माण भइरहेका छन् । बजारले शिक्षा, स्वास्थ्य र भौतिक रूपमा नयाँ स्वरूप लिने प्रयास गरिरहेको छ । सीमावर्ती यो बजार करिब...
काठमाडौँ । जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँकी उर्मिला रावत र चन्द्रकला रावतको आँखामा बलिन्द्र आँशु झरिरहेका छन् । कसैलाई केही भन्न सक्ने अवस्थामा छैनन् उनीहरू । रावत दिदीबहिनी शुक्रबार मध्यरातदेखि कहिले होसमा छन्, कहिले बेहोस । कारण हो – शुक्रबार मध्यरातमा जाजरकोटमा गएको भूकम्प । सुतिरहेको बेला ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परी उनीहरूले काखैमा छोरा र छोरी गुमाए, अनि पाहुना आएका आफन्ती पनि । दिदी उर्मिलाको २...

