शेराजेम सेन्टर धनगढीमा तिजको रमझम भिडियो "तिजको रमझम "
"तिजको रमझम "
हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा धनगढीको रामजनकी टोलमा रहेको स्वास्थ्य रहँन थेरापी गराै भन्ने भावनाले निशुल्क सञ्चालित शेराजेम सेन्टर धनगढीमा अामा बुवाहरुमा पनि तिजको रमझममा रमाए । खुशि रहनु स्वास्थ्य रहुनु भन्ने कुरालाई उनीहरुले व्यवहारमा उतार्न सकुन भन्ने भावनाका साथ सञ्चालित सेन्टरले तातो हिराबाट गरिने थेरापी गर्दै अाफुलाई रोग मुक्त बनाउन जुटेका छन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया