सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सामुदायीक बनमा पशु चौपाय घाँस दाउरा गरे विद्यालयले जरीवाना गर्ने

डीबी विष्ट भदौ १२ बझाङ । सामुदायीक बनमा कुनै पनी समुदायका मानीसले आफुना पशुचौपाया र सामुदायीक बनमा घाँस दाउरा गरे विद्यालय प्रशासनले जरीवाना गर्ने भएको छ । खप्तड छान्ना गाँउपालीका रहेको ईश्वर निमाविले स्कुल नजीकै रहेको जगदिश्वर सामुदायीक बनमा पशु चौपया र घाँस दाउरा गर्न रोक लगाएको हो ।

सामुदायीक बन फडाँनी भएर विद्यालय र यहाँका केही घरहरु पहिरोको जाखीममा परेको भन्दै सामुदायीक बनमा पशुचौपाय छोड्न र दाउरा घाँसमा रोक लगाएको विद्यालय ब्यावस्थापन समीतीका अध्यक्ष बर्क बहादुर रोकायाले जानकारी दिनु भयो ।
यहाँका सबै विद्यार्थीहरु र विद्यालय परिवार मिलेर यस सामुदायीक बनमा वृक्षा रोपण समेत गरीएको उहाँको भनाई छ । विद्यालय ब्यावस्थापन समीतीको बैठेकले साुमदायीक बनको सेती लोगमार्ग देखी पुर्व, पाती हाल्ला देखी पश्चिम, खडीमेलाका खोला देखी उत्तर र खाखोला देखी दक्षिण भित्र कोही कसैले पशु चौपाया छोड्न नपाउने र घाँस दाउरा समेत गर्न नपाउने निर्णय सहीत कार्यान्वयन गरीएको अध्यक्ष रोकायाले बताउनु भयो ।
यस सामुदायीक बनमा विभिन्न जातमा फलफुलका र विभिन्न प्रजातीका विरुवाहरु वृक्षा रोपण गरीएको विद्यालयका प्रध्यानाध्यापक कृष्ण बहादुर रोकायाले जानकारी दिनु भयो ।
यदी कोही कसैले यस सामुदायीक बन भित्र गएर विरुवाहरुलाई हानी नोक्सानी पुर्याएको फेला परे प्रति बोट ५ सय र प्रति पशु २ सयका दरले जरीवाना गरीने रोकायाले बताउनु भयो ।
सामुदायीक बन संरक्षण गर्नका लागी हेरालाहरुको समेत ब्यावस्था गरीने उहाँको भनाई छ । बोट विरुवा वुक्षा रोपण र संरक्षणमा सामुदायका ब्यक्तीहरुको कसैको पनी ध्यान नगएको तर समुदायका ब्यक्तीहरुले घाँस दाउरा र बन फडानी गर्न लागेका कारण आफुहरुले बन संरक्षण गर्नका लागी कदम चाल्नु परेको उहाँको भनाई छ ।

  • १२ भाद्र २०७५, मंगलवार ११:१६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU