धेरैको रोजाई बनेको CERAGEM "सबैको सहयोगी बन्दै "
नेपालमा २७ वटा सेन्टर मार्फत लाखौ मानिसले स्वास्थ्य लाभ लिई रहेको CERAGEM अहिले नेपालका अन्य स्थानमा झै सुदुरपश्चिम क्षेत्रमा पनि अधिकाँस मानिसको रोजाई बनेको छ ।

लामो समय देखि अशक्त हुँदै आएकाहरु सेराजेममा २ महिनासम्म निरन्तर रुपमा थेरफी सेवा लिने गरेपछि हिड्न नसक्ने पनि हिडेर आउने जाने गरेका छन ।
३ वटा कार्य र ५ वटा शिद्धान्तमा आधारित पैतला देखि दिमागसम्म यस पद्धतिले भुमिका खेलेको केन्द्रकी प्रमुख सानु देवकोटा बताउनु हुन्छ ।

सेरा भनेको तातो जेम भनेको हिरा दुई शब्द मिलेर बनेको तातो हिला सहयोगमा रोग अनुसार स्पानल थेराफी दिएर रोगबाट छुटकारा दिने गरेको CERAGEM मा जानेहरु बताउँछन ।

CERAGEM तातो हिराको सेकाईले शरीरमा सकारात्मक परिवर्तन हुने मान्यतामा आधारित ४ महिनामा रोग पुर्ण रुपमा सन्चो हुन्छ भन्ने मान्यता छ । पुरानो रोगलाई भने बढी समय लाग्न सक्छ ।

मेसिन किन्न सक्ने क्षमता भएकाहरुलाई मेसिन बेच्ने प्रावधान भएपनि थोरैले मेसिन किन्छन तर हजारौ आर्थिक अवस्था कमजोर भएका मानिसका लागि निशुल्क सेवा दिने गरिएकोले CERAGEM धेरैको रोजाई बनेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया