सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गौमुल गाउँपालिकामा एकिकृत घुम्ति शिविर सम्पन्न,१ सय ४ जनाले नागरिकता लिए

रमित बि.क.बाजुरा १२ चैत । गौमुल गाउँपालिकाको घट्मुनामा आजबाट एकिकृत घुम्ति शिविर आज सम्पन्न भएको छ । सोमबारबाट सुरु भएको एकिकृत घुम्ति शिविर आज सम्पन्न भएको हो ।

गौमुल गाउँपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा शिविरको आयोजना गरिएको थियो ।

एकिकृत घुम्ती शिविरमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्नुका साथै अन्य सेवाहरु पनि उपलब्ध गरिएको गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताउनुभएको छ ।
शिविरमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता पशु सेवा पनि प्रदान गरिएको उपाध्यक्ष सिता थापाले बताउनुभएको छ । जनताको घर दैलोमा सरकारको उपस्थिति गराई जनतालाई सर्वसुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ एकिकृत घुम्ति शिविरको आयोजना गरिएको अध्यक्ष हरी बहादुर रोकायाले बताउनुभएको छ ।


हिजो र आज गरी १ सय ४ जनाले नागरिकता र फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनुभएको छ । उहाँले सदरमुकाम नजिक भएका कारण सबैले नागरिकता लिएकोले आफुहरुले चाँहे जति सेवा ग्राहीले सेवा नलिएको बताउनुभयो ।
‘जिल्ला प्रशासन कार्यालय बाजुराको रेकर्ड अनुसार पछिल्लो समयमा ग्रामीण भेगमा सञ्चालन गरिएका शिविरहरु बाट धेरै सर्वसाधारणलाई राहात पुग्ने गरेको समेत उहाँले बताउनुभएको छ ।

  • १२ चैत्र २०७५, मंगलवार १४:०९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU