सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सदस्यता वितरण अभियान शूरु

डोटी । नेपाली कांग्रेसका स्वर्गिय नेता गिरीजा प्रसाद कोईरालाको नवौ पुन्य तिथिको अवसर पारि नेपाली कांग्रेस डोटीले सदस्यता वितरण अभियान आदर्श गाउँपालिकाबाट सुरुवात गरेको छ ।

अभियानको सुरुवात गर्दै नेपाली कांग्रेस डोटीका पार्टि सभापति प्रदीप देउवाले कांग्रेसको सहयोग बिना देश विकास र समृद्धि सम्भव नरहेको बताए ।

अहिलेको सरकारले देश विकास र समृद्धिका नारा चुनावी एजेन्डा मात्र भएको आरोप लगाउदै उनले भने कमनिष्ट सरकारले जनताका सवालहरुको काम गर्न सकेन, निमर्ला पन्तको हत्या भएको महिनौ दिन हुदा सम्म हत्यारा पत्ता लगाउन नसक्ने सरकारबाट शान्ति सुरक्षाको के आश गर्नु बताए ।

नेत्र बिप्लब चन्द्रले नेतृत्व गरेको नेकपा माओवादीलाई प्रतिवन्द नभई वार्ताबाट समस्याको समाधान खोज्न उपयुक्त भएको समेत बताए ।

सरकारले दुई तिहाईको आडमा कानूनलाई हातमा लिने प्रयन्त गर्न खोजेको नेपाली कांग्रेस डोटी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजय खड्काले बताए । कांग्रेले पुर्ण रुपमा प्रतिपक्षको भुमिका निवार्ह गरिरहेको समेत सड्काले बताए ।

निमर्ला पन्तको हत्या भएको लामो समय हुदा समेत हत्यारा पत्ता लगाउन नसक्ने सरकारबाट शान्ति सुरक्षा र विकासको आश गर्न नसकीने नेविस डोटीका नेता गोविन्द खड्काले बताए ।

उनले भने, अहिलेको सरकारले गरेका गतिविधिबाट जनता सरकार भन्दा कांग्रेसको पक्षमा जनमत भएको समेत बताए ।

सुरु गरेको सदस्यता वितरण अभियानमा आदर्श गाउपालिका अन्र्तगतका पार्टि सभापति, पुर्व पार्टि सभापति लगाएको दर्जनौ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सुरु गरिएको सदस्यता वितरण अभियान जिल्लाभरी वितरण गरिने पार्टि सभापति देउवाले बताए ।

  • ८ चैत्र २०७५, शुक्रबार ०४:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU