सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

फागु पर्वको अवसरमा फुटसल प्रतियोगिता

धनगढी । फागु पर्वको अवसरमा धनगढीको चटकपुरमा रहेको डल्लुज फुटसलले फुटसल प्रतियोगिता आयोजना गरेको छ । चैत १ गतेदेखि नयाँ व्यवस्थापन सहित सुरु भएको डल्लुज फुटसलले फुटसल प्रतियोगिता आयोजना गरेको हो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापाले मंगलबार उद्घाटन गरे । रिवन काट्नुका साथै रेफ्रीलाई बल हस्तान्तरण गरेर फुटसल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै वडाध्यक्षद थापाले फुटसलको बढ्दो आकर्षणले यस्ता प्रतियोगिताहरु आयोजना हुनुपर्नेमा जोड दिए । उनले खेलकुदका अन्य प्रतियोगिता र फुटसल प्रतियोगिता मार्फत स्वस्थ हुनुका साथै युवाहरुलाई लगत दिशामा लाग्नबाट बचाउनका लागि फुटसल राम्रो माध्यम भएको बताए ।

बुधबारसम्म आयोजना हुने फुटसल प्रतियोगितामा विभिन्न क्षेत्रका १३ वटा टीमहरुको सहभागीता रहेको छ । आज पहिलो दिन लिग चरणका विभिन्न खेलहरु सम्पन्न भएका छन् । आज भएका खेलहरुमा रम्बादेवी ट्रान्सपोर्टलाई ईन्जिनियरिङ समुहले पराजित गरेको छ । एमआरको टीमले बोराडाँडी बी लाई हराउँदा मोती चोकको टीमले शक्ती युवा क्लबलाई किनारा लगायो । त्यसैगरी आयोजक डल्लुज फुटसललाई बैकर्स क्लबको टीमले पराजित गरेको छ ।

प्रतियोगिताको सेमिफाईनल र फाईनल खेलहरु भोली आयोजना हुने आयोजक डल्लुज फुटसलका सञ्चालक अभेष चन्दले जानकारी दिए । यसअघि नै सञ्चालनमा रहेको फुटसल नयाँ व्यवस्थापन सहित सुरु भएसँगै फुटसल प्रतियोगिता आयोजना गरिएकोमा आगामी दिनमा थप प्रतियोगिताहरु आयोजना गर्ने डल्लुज फुटसलले जनाएको छ । फुटसल सहित अन्य सेवा सुविधा सहित फुटसल क्षेत्रलाई सञ्चालन गर्ने लक्ष्य राखिएको डल्लुज फुटसलको सञ्चालक समितीका अध्यक्ष उमेश विक्रम शाहले बताए ।

  • ५ चैत्र २०७५, मंगलवार १२:५४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU