ऐश्वर्य बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम
धनगढी । रक्तदान नै जीवन दान भन्ने मूल नाराका साथमा धनगढी अवस्थित ऐश्वर्य बहुमुखी क्याम्पस मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

को १२ औ बार्षिकोत्सवको अवसरमा सहयोगी हातहरु ऐश्वर्य बहुमुखी क्याम्पस इकाई द्धारा रक्तदान कार्यक्रम आयोजना भएको हो ।
रक्तदान कार्यक्रममा ३२ प्रिण्ट रगत संकलन भएको छ भने ७३ जनाले रगत परिक्षण गरेका छन् ।

कार्यक्रममा क्याम्पस प्रमुख, बिद्यार्थीहरु लगाएतको सहयोग रहेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया