चोरी सिकारी गर्ने गर्ने २ जना भरुवा बन्दुक सहित पक्राउ
रमित बि.क. फागुन ११ बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराले भरुवा बन्दुक सहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।
शुक्रबार जिल्लाको त्रिबेणी नगरपालिका–७ का ३३ बर्षिया कृष्ण मिजार र सोही ठाउँ बस्ने १८ बर्षिया खडक अयडीलाई प्रक्राउ गरिएको प्रहरी जनाएको छ । गोप्य सूचनाको आधारमा सोही ठाउँको बाधापानी भन्ने जंगलबाट चोरी सिकारी गरिरहेको अवस्थामा अवैध भरुवा बन्दुक १ नाल सहित दुबैलाई पक्राउ गरिएको हो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया