सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेकपालाई अबको निर्वाचनमा पनि २ तिहाई बहुमत बाट रोक्न प्रधानमन्त्रीको चेतावनी

निराजन परियार धनगढी । नेकपालाई अबको निर्वाचनमा पनि २ तिहाई बहुमत बाट रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् । प्रतिपक्षलाई अंकित गर्दै पार्टी अध्यक्ष समेत रहेका ओलीले अनावश्यक हल्लाका पछाडी लागेर जनतामा भ्रम सिर्जना गर्ने काम गरेको आरोप लगाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश स्तरीय बिशेष कार्यकर्ता भेलामा बोल्दै उहाँले आफु भ्रस्टचार न गर्ने गर्नेलाई कारर्वाही गर्ने बताए । उनले भने पहिले भ्रस्टचार भएर पनि , कारर्वाही हुदैन् थियो, अहिले कारर्वाही हुन्छ ।
सरकारले बिकासको गतिमा तिब्र रुपमा काम भई रहेको भन्दै कर्यकर्ताहरुलाई हल्लाको पछाडी न लागेर देश निर्माण अभियानमा लाग्न आग्रह गर्नुभयो । उहाँले काग्रेशले सरकारी ढुकुटी रित्याएका कारणले सामाजिक सुरक्षा भत्ता बढाउन न सकेको भन्दै अब आउने बजेटमा बढेर आउने बताए ।


भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने जनता संग गरेका सबै बाचाहरु र धोषणा पत्रमा उल्लेख गरेका सबै योजनाहरु पुरा गरेर देशलाई सहि गती तिर अगाडी बढाउने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले तत्लो तहमा पार्टी एकिकरणको मा केहि ढीलो भएको भन्दै अब चाडै टुग्याउने बताए । पार्टी एकिकरण सफल हुदैन् भन्ने हल्ला सुनेको र त्यसका पछाडी नलाग्न कार्यकर्तालाई अनुरोध गर्दै यो धेरै लामो छलफल बहस पछि सफल भएको बताउनुभयो ।

भेलामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल, भीम रावल, लेखराज भट्ट लगायतका नेताहरूको सहभागिता रहेको छ ।

प्रधानमन्त्री ओलीसँगै कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा मन्त्री वर्षमान पुन, खानेपानी मन्त्री बिना मगरको पनि उपस्थिति रहेको छ । भेलामा हजारौँ नेता कार्यकर्ताको सहभागिता रहेको छ ।

  • ८ फाल्गुन २०७५, बुधबार १२:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU