सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

वास्तविक अपराधी लुकाउन खोजिएको आरोप
"अनसन जारी, बजार बन्द महेन्द्रनगर तनावपुर्ण "

लिलि कुँवर ।

महेन्द्रनगर, कञ्चनपुरर्को १३वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्याको आरोपमा कंचनपुर प्रहरीले हिजो सोमबार का दिन पत्रकार सम्मेलन गरि हत्या गरेको अारोपमा अभियुक्तको रुपमा  कालो पट्टले मुख छोपी सार्वजनिक गरेको थियो । सो ब्यक्ति पहिले पनि अपराधिक क्रियाकलाप {हत्या} मा ९ वर्ष जेल सजाय भोगेर जेल मुक्त भएको र मानसिंक सन्तुलन गुमाएको, घरपरिवारमा पनि राम्रो सम्बन्ध नभएको, कति बेला खाने के खाने, आदि कुराको पनि होस नभएको,  ब्यक्तिलाई प्रहरीले अभियुक्तको रुपमा सार्वजनिक गर्दा  निर्मलाको हत्यामा दोषीलार्इ लुकाई उक्त निर्दाेष ब्यक्तिलाई सार्वजनिक गरेको  भन्दै कञ्सचनपुर  उद्योग व्यवसायिहरु, विद्यार्थी, नागरिक समाज, अधिकारकर्मी, स्थानियले आन्दोलन चर्कीएका थिए ।

बिहानै देखि स्थानिय महेन्द्रनगर बजार बन्द गराउनुको साथै आन्दोलन कारीहरुले प्रहरी प्रशासन विरुद्ध नारा लगाईरहेका थिए भने यातायात पनि ठप्प परेका थिए । यति लामो समय सम्म हत्यारा पत्ता लगाउन नसकेको प्रहरी प्रशासनले हिजो एककासी पत्रकार सम्मेलन गरि मानसिक रोगीलाई सार्वजनिक गरि जनतालार्इ भ्रममा पार्न खोजेको भन्दै सम्पुर्ण नगरवासी  आक्रोसित भएका  छन्  । आन्दोलनरत पक्षले अपराधीहरु बचाउन सत्ता र शक्तिको दुरुपयोेग गरेको अारोप समेत लगाएका छन् ।अधिकारकर्मीहरु र नागरिक समाजले प्रशासन अगाडी रिले अनसन जारी राखेका छन् । आज महेन्द्रनगर बजार आन्दोलन मय भएको थियो भने  प्रहरी प्रशासनले अश्रुग्याँस  प्रहार र लाठीचार्ज गर्दा केही आन्दोलनकारी घाईते भएका छन्  भने ३ जना प्रहरी घाईते भएको प्रहरीले जनाएको छ। आन्दोलनकारीहरुले अनिश्चित कालीन बजार बन्द, यातायात बन्द र प्रहरी प्रशासन विरुद्द नारावाजी गरेका थिए ।

  • ५ भाद्र २०७५, मंगलवार १४:५४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU