नहरले बगाएर बालककको मृत्यु
डीबी विष्ट, बझाङ । नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

शुक्रबार विहान छविसपाथिभरा गाँउपालिका वडा नम्बर २ बस्ने जनक बहादुर मण्डेलको २ बर्ष ६ महिनाका छोरा सक्षम मण्डेलको नहरमा डुबेर मृत्यु भएको हो । सदरमुकाम चैनपुरमा बस्दै आएका मण्डेलका छोरा सिमखेत नजीकै रहेको पानी नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया