सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेविसंघ पुर्बीचौकी गाउपालिकाको संयोजकमा खड्का

डोटी, माघ २१ । काग्रेस निकट विद्यार्थि संगठन नेपाल विद्यार्थी संघको पुर्बिचौकि गाउपालिक स्तरिय प्रथम अधिवेशनबाट रेसम विक्रम खड्का संयोजकमा र उप(संयोजक रितु खड्का रहने गरि नयाँ कार्यसमिति चयन गरेको छ ।


पुर्विचौकि गाउ एकाई संयोजक प्रकाश ठकुल्लाको सभापतित्वमा सम्पन्न अधिबेशनले २१ सदस्यीय कार्यसमिति चयन गरेको नेविसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताए ।
सोमबार सम्पन्न भएको अधिबेशन कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका डोटीका जिल्ला सचिव नारायण जोशीले विद्यार्थीको तहबाट क्षमतावान नेतृत्व आउनु पर्ने आजको आबश्यकता रहेको बताए ।

अहिलेको अधिनायकवाद सरकारका विरुद्ध लड्ने क्षमता नेबिसंघमा रहेको भन्दै अहिले त्यहिअनुसार संयोजक चयन गरेको समेत बताए । त्यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल विध्यार्थी संघ डोटीका अध्यक्ष गणेश खड्काले विद्यार्थिहरुको हकहितका लागी लड्ने संगठनको रुपमा पहिचान बनाएको नेविसंघमा लाग्ने मानिसहरु नैतिकबान, कुसल हुनु पर्ने जोड दिए ।
साथै नयाँ निर्वाचित कमिटीलाई बधाई दिदै विद्यार्थिहरुको हक हितका लागी क्रियाशिल रहेर कार्य गर्न समेत आग्रह गरे।

  • २१ माघ २०७५, सोमबार १३:२९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU