कपिलवस्तुमा निषेधाज्ञा : प्रहरीको गोली लागेर घाइते भएका चारमध्ये १ जना गम्भीर
कपिलवस्तु ८ चैत । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकास्थित बरगदा गाउँमा रहेको एक मन्दिरमा केही युवाले तोडफोड गरेको विषयमा उत्पन्न विवाद चर्कँदै गएको छ।

शनिबार बिहान नमाज पढ्ने समयमा काली मन्दिरमा रहेको भजन बज्ने साउण्ड सिस्टम अर्को समुदायका युवाहरुले तोडफोड गरेका थिए।
सोही विषयमा उत्पन्न विवादले उग्र रुप लिएको हो।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया