सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

श्रीनिवास दिव्यधाम पुनर्वास ८ मा माघ २३ देखि फाल्गुन १६ गतेसम्म श्रीमदभागवत सम्पुट पारायण महाअनुष्ठान हुने

धनबहादुर बिक, पुनर्वास २ मंसिर । श्रीमदभागवत सम्पुट पारायण महाअनुष्ठान हुने धनबहादुर बिक – पुनर्वास – मंसिर २ श्रीनिवास दिव्यधाम पुनर्वास ८ मा माघ १६ देखि फाल्गुन १६ गतेसम्म अष्टोत्तरशत ( १०८)श्रीमदभागवत सम्पुट पारयण महाअनुष्ठान हुने जनाईएको छ ।

पुनर्वास नगरपालिका ८ पृथ्वीबस्तिमा रहेको श्रीनिवास दिव्यधाम ले सोमबार मंगलबार पत्रकार सम्मेलन को आयोजना गरि उक्त बिषयमा जानकारी गराएको हो । करिब २३ दिनसम्म सञ्चालन गरिने धार्मिक अनुष्ठान मा राष्ट्र शान्ति ,लोक कल्याण तथा भगवान को कृति बढोस भन्ने उदेश्य ले उक्त कार्यक्रम को आयोजना गर्न लागिएको दिव्यधामका स्वामी गोविन्द अवस्थिले जानकारी दिए ।

२३ दिनसम्म निरन्तर सञ्चालन गरिने धार्मिक अनुष्ठानमा भारत लगायत नेपाल का विभिन्न क्षेत्र का प्रमुख यज्ञाचार्य हरू पाल्नुहुने श्रीनिवास दिव्यधामका संरक्षक गोविन्द स्वामी ले बताउनुभयो । उहाँका अनुसार यज्ञाचार्य अनन्तश्रीविभुषित वंगिपुरं नम्बी मठ पीठाधीश्वर श्री रामप्रिय भट्टाचार्य श्वामीजी , प्रमुख सान्निध्य श्रीमद्देदमार्गप्रतिष्ठापनाचार्य श्री श्री श्री त्रिदण्डी चिन्न श्रीमन्नारायण रामानुज जीयर श्वामिजी त्यसतै श्री श्री श्री शठकोष रामानुज जीयर श्वामीजी , वाल्मीकिस्वरूप सन्तशिरोमणि स्वामी अयोध्या धाम , सर्वशास्त्रविशारद धर्मरत्न साधुभुषण श्रीजगन्नाथाचार्य श्वामीजी श्रीधाम , वृन्दावन लगायत स्वामी जी हरू पाल्नुहुने गोविन्द स्वामी ले जानकारी दिनुभएको छ ।

स्वामी संकराचार्य तथा बागेश्वरधाम का स्वामी समेत आउन सक्ने पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको थियो । २३ दिनसम्म सञ्चालन गरिने धार्मिक अनुष्ठानमा श्वामीजी हरूका लागि बस्ने उचित व्यवस्थापन ,खाद्यान्न अनुष्ठानमा पाल्नुहुने हजारौं भक्तजनहरूलाई भक्ति अनुष्ठामा बस्ने पन्डाल , लगायत बिबिध खर्चका लागि अनुमानित ३ करोड खर्च लाग्न सक्ने श्रीनिवास दिव्यधामका अध्यक्ष बिस्वनाथ बिष्टले जानकारी दिनुभयो ।

वृहत धार्मिक अनुष्ठान कार्यक्रम गर्ने भनेर योजना गरिएको छ यद्यपि अहिले हामी आर्थिकरूपमा शून्य को अवस्थामा छौ अध्यक्ष बिष्टले बताउनुभयो । करिब एकदशकअघि स्थापना भएको श्रीनिवास दिव्यधाममा २०७४ सालमा ५१ दिनसम्म यसरी नै धार्मिक अनुष्ठानको आयोजना गरिएको थियो । श्रीनिवास दिव्यधामले संकल्प गरेको योजना पूरा भएमा पुनर्वास नगरपालिका देशमै धार्मिक पर्यटनको रूपमा चिनिने बौद्धिक बर्गहरू बताउँछन ।

  • २ मंसिर २०८२, मंगलवार १९:४७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU