सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जनताले आफ्नो घर दैलोमा सरकाको अनुभुति गर्न थाली सकेका छन्ः सभामुख थापा

डीबी विष्ट पुस १४ बझाङ । सुदुरश्चिम प्रदेशका सभामुख अर्जुन थापाले ग्रामिणका सर्वसाधारण ब्यात्तिीहरुले सरकारको अनुभुति गर्न थालेको बताएका छन् । सिहँदरबारमा हुने कामहरु ग्रामिण बस्तिहरुमा नै सहज तरिकाले पाउन थाले पछि सर्व साधारण ब्याक्तिहरुले सरकारको अनुभुति गर्न थालेको बताएका छन् । तर अहिलेका स्थानिय तहहरु र प्रदेश सरकारले गरेका काम तथा गतिविधिहरुको गलत प्रचार तथा नकारात्कम तरिकाले हेर्ने र ब्याख्या गर्ने गरेका कारण जनतामा भ्रम सृजना भएको बताउनु भयो । अब नकारात्मक कुराहरु भन्दा सकारात्मक कुराका सबै मिडीयाहरुले जोड दिनुपर्ने उहाँले सुझाब दिनु भयो । जिल्लामा रहेका स्थाननियतहका न्यानिक समितिलाई क्षमता विस्तारका लागि सहजिकरण कार्यक्रमको उद्घाटन गर्नका लागि बझाङ पुगेका सभामुख थापाले अब सहिलाई सहि र गलतलाई गलत भन्न आवष्यक रहेको र आफन्तले गरेका गलतकामहरुलाई सहि र अर्काले गरेका सहि कामलाई पनि गलत भन्ने प्रवृतिका नै विकासको बाधक भएको स्पष्ट पार्नु भयो ।

फरक प्रसंगमा बोल्दै थापाले सुदुरपश्चिमको राजधानि देशकै नमुना राजधानि बन्ने समेत दाबि गर्नु भयो । सबैको सहमतिका आधारमा नै राजधानि राख्ने ठाँउ र प्रदेशको नामाकरण गरेका कारण अब राजधानिमा बन्ने सबै संरचनाहरु सबै जातजाति भाषा सहाउदा बनाउने र त्यसका लागि आफुले एउटा सपना देखेको र स्व सपना सबै सामु राखी अघि बढ्ने समेत बताए । साथै प्रदेश सरकारले अहिले सम्म १७ वटा कानुन निर्माण गरि सकेको तर प्रदेश सरकारले अहिले सम्म केहि पनि कामहरु गर्न सकेन भन्नु गलत भएको समेत बताउनु भयो । अहिले सम्म गाँउपालिका र नगरपालिकाहरुले अबिधेशन कसरि गर्ने यस्तै जिल्ला समन्वयले कार्य कसरि गर्ने लगायतका १७ वटा कानुन पारित भैसकको समेत बताउनु भयो ।

अहिले गाँउपालिका तथा नगरपालिकाहरुमा बजेटको अभाव नभएको र विकास गर्न चाहाने देश भरिका जनप्रतिनिधिहरुलाई कसैले रोक्न नसक्ने बताउदै सभामुख थापाले आफ्नालाई काख र अर्काकालाई पाखा लगाउने प्रवृतिले नै देशको विकास हुन नसकेको बताउनु भयो ।

साथै निर्वाचित हुँदा खेरि कुनै पार्टि बाट निर्वाचित भए पनि विजयी भै सके पछि पार्टी प्रति आस्था राख्नु पर्ने स्वभाविक भए पनि सबै जनताई समान रुपमा नहरे र समान ब्यावहार गर्न नसके देश र ठाँउको विकास सम्भव नभएको समेत बताउनु भयो ।

  • १४ पुष २०७५, शनिबार १५:०० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU